विराटनगर भन्सारमा दुई सातादेखि रोकिएका जलविद्युत आयोजनाका सामानको

काठमाडौं । विराटनगर एकीकृत भन्सार जाँच बिन्दु (आइसीपी) मा रोकिएका जलविद्युत आयोजनाका सामानहरु भित्रिन थालेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था,नेपाल (इप्पान)ले रोकिएका सामानहरु छुटाउन अर्थ मन्त्रालय, भन्सार विभाग र

माधव नेपाल निवास कोटेश्वर पुगे ओली र प्रचण्डसहित नेता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँगले भेटन उनको निवास कोटेश्वर पुगेका छन् । अस्वस्थ रहेका नेपाललाई भेट्न

नेदरल्याण्ड्ससँग फाइनलमा पराजित भएपछि के भन्छन् प्रशिक्षक र कप्तान ?

काठमाडौं । घरेलु मैदानमा त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनलमा नेदरल्याण्ड्ससँग चार विकेटले पराजित भएपछि कप्तान र प्रशिक्षक दबाबमा खेल्न चुक्दाको परिणाम भएको प्रतिक्रिया दिए । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट

पाथीभरामा चढाइएको १७८ तोला सुन लिलाम गरिँदै, मूल्य कति ?

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङमा अवस्थित प्रसिद्ध पाथीभरामा भक्तजनले चढाएको सुनचाँदी लिलाम प्रक्रिया अगाडि बढाइएको छ । पाथीभरा क्षेत्र विकास समितिले १७८ तोला सुन र पाँच हजार चाँदी बिक्री गर्न लागेको

केन्द्रमा गठबन्धन फेरिएपछि सुदूरपश्चिममा माओवादीका दुई मन्त्री र एक राज्यमन्त्री पदमुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारका दुई मन्त्री र एक राज्यमन्त्री पदमुक्त भएका छन् । मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा प्रदेश प्रमुख देवराज जोशीले उनहरुलाई पदमुक्त गरे । उनी कांग्रेसबाट मुख्यमन्त्री बनेका

शालीनले नै सुसाइड नोट लेखेको फरेन्सिक ल्याबको परीक्षणबाट पुष्टि

काठमाडौं । चितवनमा विद्यालयको होस्टेलमा मृत भेटिएकी १४ वर्षीया शालीन पोखरेलको भनिएको सुसाइड नोट उनलेनै लेखेको पुष्टि भएको छ । चितवनको रत्ननगर नगरपालिका-१० स्थित एकता शिशु निकेतनको होस्टेलमा उनी मृत

पशुपति आर्यघाटमा शालीनको अन्त्येष्टि, बुबा आमा दुबै आए

काठमाडौं । चितवनको रत्ननगर नगरपालिका-१० स्थित एकता शिशु निकेतनको होस्टेलम मृत भेटिएकी १४ वर्षीया बालिका शालीन पोखरेलको शवको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टपछि उनका बाबुआमा

हामीलाई पनि सरकारमा लैजानोस् भन्न चाहिँ जाँदैनौं : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नयाँ गठबन्धनमा आफ्नो पार्टी पनि सहभागी हुन सक्ने बताएका छन् । सम्मानित नेता खनालले सत्तारुढ गठबन्धनले औपचारिक प्रस्ताव

४१३ दिन मन्त्री बनेका किराँतीले क्वाटर छोडे

काठमाडौं । निवर्तमान संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सरकारी निवास छाडेका छन् । १३ महिना बढी मन्त्रीको जिम्मेवारी सम्हालेका किराँती प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार पुनर्गठन गरेपछि बिदा भएका

वर्तमान गठबन्धनका सूत्रधार ओली नै हुन्, गठबन्धन टिकाउन उनले व्यवहार सुधार्नुपर्छः वामदेव

काठमाडौं । पूर्वउपप्रधानमन्त्री एवं नेता वामदेव गौतमले नयाँ सत्ता गठबन्धन बन्नु सुखद् रहेको बताएका छन् । सोमाबार नेकपा एमालेसहित (नेकपा माओवादी केन्द्र) सम्मिलित गठबन्धन बनेकोमा आफूलाई खुसी लागेको भन्दै यो