वाम गठबन्धन मन नपरेर यसलाई भत्काउने कोसिस पनि

पछिल्लो राजनीतिक समीकरण बनेसँगै राजनीतिक वृत्तमा विभिन्न प्रकारका प्रतिक्रिया सार्वजनिक हुँदै आएका छन् । सरकारको समीकरण बदलिएसँगै पछिल्लो राजनीतिक अवस्थाबारे नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्वमन्त्री पम्फा भुसालसँग

गठबन्धनको रिसमा राजनीतिमा आएको बताउने सुमना गठबन्धनबाटै शिक्षा मन्त्री !

काठमाडौं । गठबन्धन संस्कृतिको रिसमा आफू राजनीतिमा आएको बताउने राष्ट्रिय स्वतन्त्र पार्टीकी नेता सुमना श्रेष्ठ गठबन्धन सरकारबाटै मन्त्री बन्ने भएकी छिन् । बुधबार ४ दलीय सत्ता गठबन्धनले टुंगो लगाएको मन्त्रीहरुको

माओवादीबाट ३ जना मन्त्री दोहोरिने

काठमाडौं । नेकपा माओवादीबाट तीन जना मन्त्री दोहोरिने भएका छन् । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री हुने भएका छन् भने शक्ति बस्नेत र रेखा शर्मा पनि मन्त्रीमा दोहोरिनेछन्

हाम्रो आन्दोलनका लागि परिस्थिति झनै अनुकुल बन्दै आएको छः लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले आन्दोलनका लागि परिस्थिति झनै अनुकुल बन्दै गएको बताएका छन् । बुधवार पार्टी केन्द्रीय कार्यालयमा आगामी आन्दोलनका बारेमा प्रशिक्षण दिने क्रममा सम्बोधन गर्दै

एमालेले टुंग्यायो मन्त्रीको नाम, महासेठ र अधिकारी बाहेक पुरानै

काठमाडौं । नेकपा एमालेले सरकारमा सहभागि हुने मन्त्रीहरुको नाम टुंग्याएको छ । एमालेले ८ वटा मन्त्रालय पाउनेछ । स्रोतका अनुसार एमाले सचिव रघुवीर महासेठको नेतृत्वमा मन्त्रीहरुको नाम तय भएको छ

महासेठले सरकारमा एमालेको नेतृत्व गर्ने

काठमाडौं । नेकपा एमाले पार्टीसचिव रघुवीर महासेठको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । चार दलीय गठबन्धनको बैठकमा मन्त्रालय बाँडफाँट भएको हो । जसमा एमालेले भौतिक पूर्वाधार मन्त्रालयसहित महासेठलाई सरकारको

रास्वपाले टुंग्यायो चार मन्त्रीको नाम, रविको भागमा के ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मन्त्रालयको भागबन्डा टुंगो लगाएको छ । रास्वपाको भागमा चार वटा मन्त्रालय परेको छ । त्यसका लागि मन्त्रीको टुंगो लगाएको बताइएको छ । आज बसेको

सत्ताको केन्द्रविन्दुमा माधव नेपालः निवासमा नेताको लर्को, २ वर्षपछि ओलीसँग खुल्यो बोली

काठमाडौं । नयाँ सत्ता समीकरणको केन्द्रविन्दुमा पूर्वप्रधानमन्त्रीसमेत रहेका एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल परेका छन् । एमालेसँगको गठबन्धनमा सहज बहुमत पुर्‍याउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेकपा (एकीकृत समाजवादी)का १० सांसद

चिनी उत्पादनको अति व्यस्त समयमा उद्योगले पाएनन् उखु

महोत्तरी । फागुन चिनी उत्पादनको अति व्यस्त यामको महिना पर्छ तर यसैबेला महोत्तरीको गौशाला–१ रामनगरस्थित एभरेष्ट सुगर एन्ड केमिकल इन्डष्ट्रिज (बोलीचालीमा एभरेष्ट चिनी उद्योग, चिनी मिल) मा उखुको अभाव भएको

एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक सुरु

काठमाडौ‌ । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरु भएको छ । नयाँ गठबन्धनको सरकारमा सहभागिता हुने वा नहुने विषय टुङ्गो लगाउन केन्द्रीय सचिवालय बैठक बसेको हो । बिहान ११ बजेका