माधव नेपाल निवास कोटेश्वर पुगे ओली र प्रचण्डसहित नेता



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँगले भेटन उनको निवास कोटेश्वर पुगेका छन् ।

अस्वस्थ रहेका नेपाललाई भेट्न मंगलबार साँझ प्रचण्ड र ओली नेपाल निवास कोटेश्वर पुगेका हुन् ।

अहिले सत्ता साझेदारी र वर्तमान राजनीतिका बिषयमा छलफल भइरहेको बताइएको छ ।

सत्ता नयाँ समीकरण बनेसँगै नेपाललाई भेट्न प्रधानमन्त्री प्रचण्ड र माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सोमबार साँझ नेपाल निवास कोटेश्वर पुगेका थिए ।

ओलीले नेपालको साथ खोजेका छन् । उनीहरुको साथमा । साथमा एमाले उपाध्यक्ष बिष्णु पाैडेल र महासचिव शंकर पाेखरेल एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाल समेत रहेका छन् ।


क्लिकमान्डु