सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घट्यो

काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २५ हजार ८ सय रुपैयाँ कायम भएको थियो । शुक्रबार प्रतितोला

‘लाइसेन्स’को लिखित तथा प्रयोगात्मक परीक्षा रोकियो

तनहुँ । यातायात व्यवस्था कार्यालय तनहुँले चालक अनुमति पत्र (लाइसेन्स) को लिखित तथा प्रयोगात्मक परीक्षा बन्द गरेको छ । बन्दीपुर गाउँपालिका–४ विमलनगरमा रहेको कार्यालयले यहीे बिहीबारदेखि ती परीक्षा स्थगित गरेको

पोखरालाई ‘पर्यटकीय राजधानी सहर’ घोषणा गरिने

कास्की । पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गरिने भएको छ । आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तव्य पोखरालाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा यही चैत ४ गते पर्यटकीय राजधानी घोषणा

लघुवित्त पीडितसँग सरकारको वार्ता जारी

काठमाडौ। आन्दोलनरत लघुवित्त वित्तीय संस्था पीडित सङ्घर्ष समितिसँगको वार्ता सहमति नजिक पुगेको छ । अर्थ मन्त्रालयका सहसहसचिव नारायणप्रसाद रिसालको नेतृत्वमा गठित वार्ता समितिले लघुवित्त पीडितहरुसँग बिहीबार भएको छलफल नटुंगिएपछि आज

तस्करी, गुण्डागर्दी र प्राकृतिक स्रोतको दोहन रोक्न सबै सुरक्षा अधिकारीलाई गृहमन्त्री लामिछानेको निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले तस्करी, गुण्डागर्दी र प्राकृतिक स्रोतको दोहन नियन्त्रण गर्न ७७ जिल्लाका जिल्ला सुरक्षा अधिकारीलाई निर्देशन दिएका छन् । बिहीबार साँझ गृहमन्त्रालयबाट ‘भर्चुअल’ रुपमा निर्देशन

रुसी सेनामा भर्ना भएका थप ७ नेपालीको मृत्यु

काठमाडौं । रुसी सेनामा भर्ती भएका थप ७ जना नेपालीको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयले पछिल्लो पटक युक्रेनसँगको युद्धका क्रममा रुसी सेनामा भर्ती भएका ७ नेपाली युवाको मृत्यु भएको

सुन तस्करीको प्रतिवेदन अध्ययनपछि प्रधानमन्त्री र प्रहरी प्रमुखसँग गृहमन्त्री लामिछानेको भेटवार्ता

काठमाडौं । सुन तस्करीबारे छानबिन गर्न गठित उच्चस्तरीय आयोगले प्रतिवेदन बुझाएपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेका छन् । बिहीबार बिहान आयोगले गृहमन्त्री लामिछानेलाई ४८५ पेज

हिमाली जिल्लाको आर्थिक वर्ष कार्तिक र मंसिरबाट सुरु गर्नुपर्छ: ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर(ज्ञानेन्द्र) शाहीले हिमाली जिल्लाको आर्थिक वर्ष कार्तिक र मंसिरबाट सुरु गर्न माग गरेका छन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको बजेटका

आफूबिरुद्धको मुद्दामा चलखेल नगर्न गृहमन्त्री लामिछानेलाई कांग्रेस सांसद खतिवडाको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आफूबिरुद्ध लागेका मुद्दामा चलखेल नगर्न उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई चेतावनी दिएका छन् । बिहीबार संसद भवन परिसरमा सञ्चरकर्मीहरुसँग कुरा गर्दै खतिवडाले राज्य

स्वास्थ्य क्षेत्रमा विपन्न वर्गको राहतका लागि चेम्बरले महायज्ञ लगाउँदै

काठमाडौं । स्वास्थ्य क्षेत्रमा विपन्न बर्गको पहुँच पुर्‍याउने उद्देश्यले नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लको संयोजकत्वमा पशुपति क्षेत्रमा महायज्ञ सुरु भएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत विपन्न बर्गलाई स्वास्थ्यमा