विश्वमञ्चमा नेपालीले उल्लेखनीय प्रगति गरेका छन् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वका विभिन्न मुलुकमा गएर नेपालीले उल्लेखनीय प्रगति पनि गरिरहेका बताएका छन् । काठमाडौंमा आयोजित ‘प्रा सूर्य सुवेदी महाविद्यावारिधिदेखि नोबेल पुरस्कार मनोनयनसम्म’ नामक पुस्तक लोकार्पण

सप्तरीमा आगलागीबाट ३० लाखको क्षति

राजविराज । सप्तरीको राजविराजस्थित रुपनी रोडमा रहेको कृष्णा लेडिज एन्ड जेन्स टेलर्समा आज भएको आगलागीबाट क्षति भएको छ । आगलागीबाट उक्त टेलर्समा रहेका १९ वटा कपडा सिउने मेसिन, चारवटा विद्युतीय

सिक्टा सिंचाइले लिफ्टिङ सिँचाइ योजना ल्याउदै

बाँके । नहरबाट सिँचाइ सुविधा हुन नसक्ने क्षेत्रमा सिक्टा सिँचाइ आयोजनाले लिफ्टिङ सिँचाइको योजना सुरु गर्ने भएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ कचनापुर, वडा नं ८ को बालापुर र

फुट्यो बाबुराम भट्टराईको पार्टी, महिन्द्र राय माओवादीसँग मिल्ने सहमति

काठमाडौं । उपेन्द्र यादब नेतृत्वको जनता समाजवादी पार्टीबाट छुट्टिएर डा. बाबुराम भट्टराईले गठन गरेको नेपाल समाजवादी पार्टी (नेसपा) आधिकारिक रुपमा फुटेको छ । नेसपाका अर्को नेता महिन्द्रराय यादब समूहले उक्त

गठबन्धन कार्यदलको बैठक बालुवाटारमा बस्दै

काठमाडौं। सत्ता गठबन्धन सरकारको साझा न्यूनतम कार्यक्रम निर्माणका लागि गठन गरिएको कार्यदलको बैठक शनिबार विहान बस्ने तयारी भएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा केहि समयमा कार्यदलको बैठक बस्न लागेको

प्रवर्द्धन सहयोग कार्यक्रमका लागि उद्योग छनोट

कैलाली । कैलालीमा ‘एक निर्वाचन क्षेत्र एक उद्योग प्रवर्द्धन सहयोग कार्यक्रम’ अन्तर्गत ३३ उद्योग छनोट भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयले जिल्लाका १० निर्वाचन क्षेत्रबाट ती उद्योगलाई अनुदानका

भीमदत्त नगरपालिकाको काम: महेन्द्र नगरमा सौन्दर्यकरण

महेन्द्रनगर (कञ्चनपुर) । कञ्चनपुरको महेन्द्रनगर बजार क्षेत्रलाई सौन्दर्यकरण गर्न थालिएको छ । भीमदत्त नगरपालिकाको सहयोग एवं पहलमा यहाँ नेपाल कमर्सियल आर्टिस्ट सङ्घले बजार क्षेत्रलाई कला संस्कृति झल्किने चित्रकलासहित सौन्दर्यकरण गरिएको

कस्तो रहला आजको मौसम ?

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको मिश्रित-आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको जल

पेट्रोल र डिजेलको मूल्य २ रुपैयाँसम्मले घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य २ रुपैयाँसम्मले घटाएको छ । आयल निगमले भारतबाट घटेर आएकोले नेपालमा पनि पेट्रोल र डिजेलको मूल्य मूल्य घटाएको छ । भारतबाट

सुन तस्करी प्रकरण: पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुन पक्राउ

काठमाडौं । सुन तस्करी प्रकरणमा उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन पक्राउ परेका छन् ।उनलाई प्रहरीले धापासीबाट केहीबेर अघि पक्राउ गरेको हो । सत्तारुढ माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका