आरतीको मृत्यु प्रकरणमा सासू रेणुदेवी पक्राउ

धनुषा । माइती पक्षले हत्याको आरोप लगाउँदै आएको आरती साहको मृत्यु प्रकरणमा अनुसन्धानका लागि प्रहरीले उनकी सासू रेणुदेवी साहलाई पक्राउ गरेको छ । जनकपुरधाम उपमहानगरपालिका–७ थापाचोक बस्ने ५५ वर्षीया साहलाई

करका दर हेरफेर गर्दा आवश्यकता र औचित्यको तथ्यपूर्ण विश्लेषण गरिन्छः मन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमार्फत् करका दर हेरफेर गर्दा त्यसको आवश्यकता र औचित्यको तथ्यपूर्ण विश्लेषण गरिने बताएका छन् । अर्थमन्त्रालयमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँगको

जब प्रधानमन्त्री प्रचण्ड छमछमी नाचे…

गण्डकी । पोखरेलीले आज बिहानैदेखि उत्सव मनाइरहेका थिए । आफ्नो प्रिय सहर पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने समारोहमा उनीहरु झाँकी र नाचगानसहित सामेल भएका थिए । फेवातालछेउ बाराहीघाटमा उल्लास छाइरहेको

टेलिकमका कर्मचारीको ठेकेदार कम्पनी, आयोगद्वारा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिमकमा कार्यरत स्थायी कर्मचारी इञ्जिनियर निर्मलप्रसाद सिटौलाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । कार्यालयमा हाजिर गरी छुट्टै हिमदुङ एन्ड थोकर कन्स्ट्रक्सन कम्पनीमा

गण्डकीका सांसद दीपक मनाङेले त्यागे एकीकृत समाजवादी

पोखरा । गण्डकी प्रदेशका सांसद राजीव गुरुङ (दीपक मनाङे)ले एकीकृत समाजवादी त्यागेको घोषणा गरेका छन् । मनाङे स्वतन्त्ररूपमा निर्वाचित भएर पछि समाजवादी प्रवेश गरेका थिए । केन्द्रमा भएको राजनीतिक समीकरणको

शालिन मृत्यु प्रकरण: प्रिन्सिपल वार्डेनसहित ३ जनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता

चितवन । चितवनको एकता शिशु निकेतन स्कुलको होस्टेलमा १४ वर्षीया शालिन पोखरेल मृत फेला परेको घटनामा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता भएको छ । शिशु निकेतन स्कुलका प्रिन्सिपलसहित ३ जनाविरुद्ध जिल्ला

तेह्रथुमको फेदापमा आगलागी, दर्जन बढी घर जलेर नष्ट

विराटनगर । तेह्रथुमको फेदाप गाउँपालिका–१, मयन्तापामा आगलागी भएको छ। जंगलमा लागेको डढेलो फैलिएर बस्तीमा आइपुगेको छ । पछिल्लो जानकारीअनुसार मयन्तापामा दर्जनभन्दा बढी घर जलेर नष्ट भएका छन् । आगोले स्थानीयका

गुल्मीमा ४ पुलको निर्माण सुस्त

गुल्मी । गुल्मीमा चार पक्की पुलको निर्माण कार्य सुस्त गतिमा भइरहेको छ । सम्झौता बमोजिम तोकिएको समयमा पुल निर्माणको काम सम्पन्न हुन सकेको छैन । हुलाके, धनार्जी, घमिर र फूलबारीमा

नेपाल औषधि लिमिटेडले आजदेखि थप तीन औषधि उत्पादन थाल्यो

काठमाडौं । नेपाल औषधि लिमिटेडले आजदेखि थप तीन प्रकारका औषधि उत्पादन सुरु गरेको छ । लिमिटेडका महाप्रबन्धक कैलाशकुमार पनेरुले आजदेखि सेन्ट्रिमाइन, एमजीट र एमजिट–डिएफ नामका औषधि उत्पादन सुरु गरेको जानकारी

‘कांग्रेस २८ दिनभित्र सरकार ढाल्न लागिपरेको छ’

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले नेपाली कांग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमाथि प्रहार गरेर वर्तमान सरकार ढाल्ने काममा लागेको आरोप लगाएका छन् । आइतबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग