संघीय निजामती सेवा विधेयक, २०८० संसदमा प्रस्तुत

संघीय निजामती सेवा विधेयक, २०८० प्रतिनिधि सभामा प्रस्तुत भएको छ । बिहीवारको प्रतिनिधि सभा बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामती सेवा विधेयक, २०८० लाई प्रस्तुत गरेका

संसदमा कांग्रेसले उठायो पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुनमाथि कारबाहीको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले सहकारी ठगी र सुन तस्करी प्रकरणमा नाम जोडिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई कारबाही गर्न माग गरेका छन् । बिहीबारको प्रतिनिधि सभा

प्रधानमन्त्रीको निर्देशन कार्यान्वयन गर्न श्रम मन्त्रालयले बनायो अध्ययन समिति

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको १६ वुँदे निर्देशन कार्यान्वयन गर्न अध्ययन समिति निर्माण गरेको छ । मन्त्रालयका प्रवक्ता एवम् सहसचिव गोविन्दप्रसाद रिजालको संयोजकत्वमा

सन्दीपविरुद्ध पुनरावेदनका लागि उच्च अदालत पुग्यो सरकारी पक्ष

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा काठमाडौं जिल्ला अदालतको फैसला बदरको माग गर्दै सरकार उच्च अदालत पुगेका छ । उच्च अदालत पाटनमा बुधबार सरकारी पक्षले जिल्ला अदालतको फैसलाविरुद्ध

उदयपुरमा भीरबाट खस्यो जीप, ६ जनाको मृत्यु

विराटनगर । उदयपुरको बेलका नगरपालिका-७ मा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । जीप भीरबाट खस्दा ६ जनाकै घटनास्थलमै ज्यान गएको हो । घाइते ७ जनालाई अस्पताल पठाइएको

कोरियाले वन, सेवा र रुट इन्डष्ट्रि क्षेत्रमा थप कामदार लैजाने

काठमाडौं । दक्षिण कोरियाले वन, सेवा र रुट इन्डष्ट्रि क्षेत्रमा थप कामदार लैजाने भएको छ । इपीएस शाखाले सूचना प्रकाशित गर्दै कोरिया सरकारले थप अन्य क्षेत्रमा कामदार लैजाने विषयमा पत्र

सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढ्यो

काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २५ हजार रुपैयाँ कायम भएको थियो । बिहीबार सुनको मूल्य प्रतितोला

८ महिनामा सरकारले उठायो ६ खर्ब ६१ अर्ब रुपैयाँ कर, संशोधित लक्ष्य अनुसार पनि राजस्व नउठ्ने निश्चित

काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा सरकारले ६ खर्ब ६१ अर्ब राजस्व संकलन गरेको छ । गत वर्ष सोही अवधिमा ६ खर्ब १७ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो

अर्थशास्त्र केन्द्रीय विभाग र सेजनबीच सम्झौता

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभाग र नेपाल आर्थिक पत्रकार समाज (सेजन) बीच द्विपक्षीय सहकार्यसम्बन्धी सम्झौता भएको छ । अर्थशास्त्र केन्द्रीय विभाग प्रमुख प्रा.डा शिवराज अधिकारी र सेजन अध्यक्ष

पश्चिमालाई पुटिनको चेतावनीः हामी आणविक युद्धका लागि तयार छौं

एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुस आणविक युद्धका लागि तयार रहेको पश्चिमालाई चेतावनी दिएका छन् । रोयटर्सकाअनुसार पुटिनले अमेरिकाले युक्रेनमा आफ्नो सैनिक पठाएमा द्वन्द्वलाई थप भडकाउन खोजिएको रुपमा लिने