इलाम र बझाङ उपनिर्वाचनका लागि निर्वाचन आयोगले माग्यो

काठमाडौं । निर्वाचन आयोगले वैशाख १५ गते दुईवटा निर्वाचन क्षेत्रमा हुन लागेको उपनिर्वाचनका लागि १२ करोड रुपैयाँ माग गरेको छ । इलाम–२ मा एमालेबाट निर्वाचित सुवास नेम्वाङ र बझाङ–१ को

प्रधानमन्त्री प्रचण्डले संसद्‍बाट पाए विश्वासको मत

काठमाडौं । काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट तेस्रो पटक विश्वासको मत प्राप्त गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा एक सय ५७

कांग्रेस र एमाले मिल्नुस्, प्रचण्ड डराउँदैन: प्रधानमन्त्री

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) लाई मिल्न आग्रह गरेका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा विश्वासको

रविमाथि प्रश्न उठाएपछि कांग्रेसलाई प्रचण्डको जबाफ: तपाईंहरु त प्रधानमन्त्री नै बनाउन हिँड्नुभाथ्यो त !

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विभिन्न प्रकरणमा मुछिएका रवि लामिछानेलाई उपप्रधान तथा गृहमन्त्री बनाएको कांग्रेसको टिप्पणीको जवाफ फर्काएका छन् । बुधबार विश्वासको मतको प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले

एकीकृत समाजवादीका उपाध्यक्षको गुनासो: खोलाको बगरको ठुटोलाई छोडेझैं गरेर प्रधानमन्त्री हिँड्नुभयो

काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहालको आलोचना गरेका छन् । नयाँ सत्ता समीकरण निर्माण गर्ने कुरा नेकपा (एकीकृत समाजवादी) लाई थाहा नदिएकोमा

चक्रपथ सुधार आयोजना अस्थिर भएपछि सहरी सफाइ र व्यवस्थापनमा समस्या: बालेन

काठमाडौं । चक्रपथ सुधार आयोजनाको काम अनिश्चित देखिएको बताउँदै काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले दोस्रो चरणमा हुने निर्माण प्रक्रियाको विषयमा स्पष्ट हुन चाहेको बताएका छन् । विभिन्न चरणका

कांग्रेसलाई स्वर्णिमको प्रश्न: रविलाई प्रधानमन्त्रीको अफर गर्दा नैतिकता किन खोज्नु भएन ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष एवं सांसद डा. स्वर्णिम वाग्लेले आफ्ना दलका मन्त्रीहरुले काम गर्न नसकेको दिन सरकारबाट बाहिरिने बताएका छन् । बुधबारको प्रतिनिधि सभाको बैठकमा वाग्लेले राजकाजको अवसर

नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने भएको छ । बुधवारको प्रतिनिधि सभामा बोल्दै पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले दाहाललाई नागरिक उन्मुक्ति पार्टीको समर्थन रहेको बताइन् ।

प्रधानमन्त्रीलाई विश्वप्रकाशको प्रश्न: एमाले र कांग्रेसको कुरा चल्न थाल्यो भने प्रचण्डको यात्रा कता होला ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस र एमाले मिले प्रधानमन्त्रीको हालत के होला ? भनि प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रश्न गरेका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल

कांग्रेससँगको माओवादीको गठबन्धनमा गोत्र मिलेनः माओवादी सांसद यादव

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद महिन्द्र राय यादवले कांग्रेससँगको माओवादीको गठबन्धनमा गोत्र नमिलेको बताएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले कांग्रेससँगको गठबन्धन अप्राकृतिक रहेको बताए ।