बंगलादेशसँग विद्युत् व्यापारको नजिक पुगेका छौँ: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालबाट बंगलादेशमा ४० मेगावाटसम्म विद्युत् निर्यात गर्न त्रिदेशीय विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर हुने बताएका छन् । विश्वासको मत लिनुअघि प्रधानमन्त्री ‘प्रचण्ड’ले प्रतिनिधिसभालाई आज सम्बोधन

रवि लामिछानेलाई मन्त्री बनाएकोमा कांग्रेसको प्रश्न

काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई मन्त्री बनाएको भन्दै प्रश्न उठाएको छ । बुधबारको प्रतिनिधि सभा बैठकमा कांग्रेस सचेतक सुशीला थिङले लामिछानेको योग्यतामाथि प्रश्न उठाएको हो ।

दुई हप्तापछि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । लगातार बढेर प्रत्येक दिन नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य दुई हप्तापछि घटेको छ । बुधबार प्रतितोला एक हजार रुपैयाँले घटेको हो । पछिल्लो समय गत फागुन १६

लोक सेवा आयोगले माग्यो ५३७ खरिदार, कुन कार्यालयमा कति ?

काठमाडौं । लोक सेवा आयोगले देशभरका विभिन्न कार्यालयमार्फत् ठूलो संख्यामा खरिदार माग गरेको छ । आयोगले बुधबार सूचना जारी गर्दै ५ सय ३७ जना खरिदार माग गरेको हो । आयोगले

चैत १ गतेदेखि भृकुटीमण्डपमा पुष्प मेला

काठमाडौं । बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा २५ औं फ्लोरा एक्पो हुने भएको छ। ‘स्वच्छ वातावरण तथा आर्थिक सम्वृद्धिको लागि पुष्प व्यवसाय’ भन्ने नाराका साथ हुन लागेको उक्त मेला आगामी चैत ४

ग्रील तथा स्टील व्यवसायी महासंघको महिला उप–समितिमा उचही निर्वाचित

काठमाडौं । ग्रील तथा स्टील व्यवसायी महासंघ महिला उपसमितिले विष्णुमाया उचहीको नेतृत्वमा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । महासंघ अन्तर्गतको महिला उपसमितिको सम्पन्न राष्ट्रिय भेला तथा प्रथम अधिवेशनले

कर्णाली पुलमा आगलागी: ७ सदस्यीय प्राविधिक टोलीले थाल्यो परीक्षण

लम्की (कैलाली) । सडक डिभिजन कार्यालय नेपालगञ्ज र पुल महाशाखा काठमाडौँको सात सदस्यीय प्राविधिक कर्णाली पुलमा आगलागीबाट भएको क्षतिबारे प्रारम्भिक अध्ययन थालेको छ । टोलीले आज कर्णाली पुलको अवलोकन तथा

संसदबाट आज विश्वासको मत लिँदै प्रधानमन्त्री, कति मत पाउलान् ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजका लागि तय भएको प्रतिनधिसभाको बैठकमा विश्वासको मत लिँदै छन् । सङ्घीय संसद् सचिवालयले यसका लागि आवश्यक तयारी गरिसकेको छ । प्रतिनिधिसभाको बैठक आज

सरकार र आरती साहको परिवारबीच पाँच बुँदे सहमति

काठमाडौं । गृह मन्त्रालय र स्वर्गीय आरती साहका परिवारबीच गए राति पाँच बुँदे सहमति भएको छ । घटनाको सत्यतथ्य छानबिन र दोषीउपर कारबाहीको माग राखी २०८० असार १ गतेदेखि आन्दोलनमा

‘सहकारी डिजिटल कन्क्लेभ’ हुँदै, सहकारीको रुपान्तरण गर्न कोशेढुङ्गा सावित हुने

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले दुई दिन ‘प्रथम सहकारी डिजिलट कन्क्लेभ’ गर्ने भएको छ । चैत १ र २ गते उक्त कार्यक्रम हुने भएको छ । ‘डिजिटाइजिङ को–अपरेटिभस्, एटेन्डिङ भिजन