राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय गरेको छ । मंगलबार सिंहदरबरास्थित पार्टीको संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको हो ।

मिटरब्याज पीडितसँग सहमतिपछि गृहमन्त्री लामिछानेले भृकुटीमण्डप पुगेर चकलेट बाँडे

काठमाडौं । सरकार र मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समितिबीच चारबुँदे सहमति भएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको पहलमा गृह मन्त्रालयमा सोमबार भएको वार्ता सहमतिमा टुङ्गिएको छ भने

प्रचण्ड, ओली र माधव नेपालबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताबीच भेटवार्ता भएको छ । राष्ट्रिय सभामा अध्यक्ष चयनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच

मैले प्रहरीलाई सलाम गर्ने गरि काम गर्नुस्: गृहमन्त्री रवि लामिछाने

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले आफूले प्रहरीलाई सलाम गर्ने गरि काम गर्न अपिल गरेका छन् । सामाजिक सञ्जालबाट प्रहरीलाई अपिल सार्वजनिक गर्दै गृहमन्त्री लामिछाने गैरकानुनी काम गर्ने जो कोहीलाई पनि

गृह मन्त्रालयको सचिवमा एकनारायण अर्यालको सरुवा

काठमाडौं । गृह मन्त्रालयको सचिवमा एकनारायण अर्यालको सरुवा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा श्रम सचिवका रुपमा कार्यरत उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृह मन्त्रालयको नेतृत्व लिएपछि

राष्ट्रिय सभा अध्यक्ष छान्न आज निर्वाचन, कसले मार्ला बाजी ?

काठमाडौं । संघीय संसद्को राष्ट्रिय सभा अध्यक्ष चयनका लागि आज आज निर्वाचन हुँदैछ । मंगलबार बिहान ११ बजेपछि बस्ने बैठकमा राष्ट्रिय सभाको अध्यक्ष चयनका लागि मतदान गर्ने कार्यसूची रहेको छ

तीन प्रदेश प्रमुख बर्खास्त, नयाँ तीनै जना एमालेका सिफारिस

काठमान्डु । सरकारले मधेस, गण्डकी र सुदुरपश्चिम प्रदेश प्रमुख हटाउने निर्णय गरेकाे छ । साेमबार बसेकाे मन्त्री परिषद्को वैठकले तीन प्रदेश प्रमुख हटाउने सिफारिस गर्ने भएकाे हाे । गण्डकीका प्रदेश

२० हजार घुस लिइरहँदा दुई प्रहरी पक्राउ

काठमाडौं । महोत्तरीबाट नेपाल प्रहरीका दुई कर्मचारी २० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले महोत्तरीको गौशाला नगरपालिका-१२ स्थित कान्तिबजार प्रहरी चौकीका ईन्चार्ज प्रहरी

रास्वपाले इलाम २ मा उम्मेदवारी दिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधिसभा उपनिर्वाचनमा उम्मेदवारी दिने भएको छ । तर, प्रदेश सभा उपनिर्वाचनमा भने भाग नलिने रास्वपाले निर्णय गरेको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले इलाम

मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने कारबाहीमा

गण्डकी । पोखरामा गत साउनयता मोटरसाइकलको स्वरुप परिवर्तन (मोडिफाइ) गरेर चलाउने सात सय ५० जना चालक कारबाहीमा परेका छन् । आइतबार मात्र स्वरुप परिवर्तन गरिएका १२ वटा मोटरसाइकलाई नियन्त्रणमा लिइएको