राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिएका शर्माले भने: मैले

काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट राष्ट्रिय सभा अध्यक्ष पदका उम्मेदवार युवराज शर्माले आफू निर्वाचित भए सभाको गरिमा बढाउने काम गर्ने बताएका छन् । सोमबार राष्ट्रिय सभा अध्यक्ष पदको उम्मेदवारी दिएपछि

राष्ट्रिय सभा अध्यक्षमा प्रचण्डका भाइ नारायण र कांग्रेस उम्मेदवार शर्माको उम्मेदवारी दर्ता

काठमाडौं । राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाल र युवराज शर्माले उम्मेदवारी दर्ता गरेका छन् । सत्ता गठबन्धनका तर्फबाट उमेदवार बनेका दाहालको प्रस्तावमा माओवादीका गोपी सार्की अछामी र समर्थनमा एमालेका देवेन्द्र दाहाल

छोराछोरीलाई सरकारी विद्यालयमा पढाउन जनप्रतिनिधिलाई मुसिकोट नगरको निर्देशन

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाले आगामी शैक्षिक शत्रदेखि सरकारी कर्मचारी र जनप्रतिनिधिका बालबालिकालाई अनिवार्यरुपमा सरकारी विद्यालयमा पढाउन निर्देशन दिएको छ । नगरपालिकाले सार्वजनिक सूचना जारी गरी नयाँ शैक्षिक शत्रदेखि अनिवार्यरुपमा

कोटेश्वरमा बसको ठक्करबाट घाइते ट्राफिक प्रहरीको मृत्यु

काठमाडौं । काठमाडौंको कोटेश्वरमा बसको ठक्करबाट घाइते भएका प्रहरी नायव निरीक्षक (सई) टोबहादुर खत्रीको मृत्यु भएको छ । फागुन २० मा जुनेली यातायातको प्रदेश–३–०१–००५ ख ९७५५ नम्बरको बसको ठक्करबाट उनी

हेटौंडा पुग्ने कान्तिपथ ४५ दिनका लागि बन्द हुने

पाटन (ललितपुर) । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौंडा पुग्ने कान्तिपथ ४५ दिनका लागि बन्द हुने भएको छ । ललितपुरको काल्चे खण्डको सडक चौडा

प्रधानमन्त्रीले फागुन ३० गते विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही फागुन ३० गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री दाहालको सचिवालयले उक्त दिन विश्वासको मत लिने व्यवस्थाका लागि सङ्घीय संसद्

टोड्केमा ढकमक्क लालीगुराँस फुलेपछि …

म्याग्दी । प्रकृतिसँग रमाउनेको लागि गुराँस फुलेर रङ्गीएको म्याग्दीको टोड्के क्षेत्रको जङ्गल आकर्षक गन्तव्य बनेको छ । रघुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको अवस्थित टोड्केको उचाइ समुद्री सतहदेखि दुई हजार

अष्ट्रेलियामा नेपालीको ‘फाइभस्टार रिभ्यूकार्ड’, कसरी हुन्छ रिभ्यूले फाइदा ?

काठमाडौं । अष्ट्रेलियामा डिजिटल मार्केटिङको क्षेत्रमा काम गरिरहेका नेपालीहरूले अनलाइन रिभ्यूलाई सजिलो बनाउने साधनका रूपमा ‘फाइभस्टार रिभ्यूकार्ड’ ल्याएका छन् । आधुनिक एनएफसी प्रविधि रहेको कार्डले व्यवसाय गर्नेहरूलाई उपभोक्ताबाट रिभ्यू लिन

नमस्ते सहकारीका सञ्चालकले ठगे बचतकर्ताको साढे ३ करोड, ७ जना अझै फरार

काठमाडौं । आकर्षक ब्याज दिन्छु भन्दै नमस्ते बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकले बचतकर्ताको तीन ३ करोड ३८ लाख ३५ हजार ५०६ रुपैयाँ ठगी गरेका छन् । काठमाडौं महानगरपालिका–३२ तिनकुनेमा

बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल, सांसदहरुले के भने ?

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल भएको छ। बैठकमा सांसदहरुले बजेटका सिद्धान्त र प्राथमिकता निर्धारण गर्दा मुलुकको विद्यमान अवस्थाको विश्लेषण,