अष्ट्रेलियामा नेपालीको ‘फाइभस्टार रिभ्यूकार्ड’, कसरी हुन्छ रिभ्यूले फाइदा
काठमाडौं । अष्ट्रेलियामा डिजिटल मार्केटिङको क्षेत्रमा काम गरिरहेका नेपालीहरूले अनलाइन रिभ्यूलाई सजिलो बनाउने साधनका रूपमा ‘फाइभस्टार रिभ्यूकार्ड’ ल्याएका छन् । आधुनिक एनएफसी प्रविधि रहेको कार्डले व्यवसाय गर्नेहरूलाई उपभोक्ताबाट रिभ्यू लिन