हाते कागज उत्पादनमा समस्या

मङ्गलबारे । सन्दकपुर गाउँपालिका माइपोखरी (आलुबारी) घर भएका महेश्वर फागो दक्षिणी इलामको चुलाचुलीमा झरेर हाते कागज उद्योग सञ्चालन गरिरहेका छन् । अर्गेली (नेपाली कागज बनाउन प्रयोग गरिने एक प्रकारको बुटो)

राप्रपा अध्यक्ष लिङ्देनको कार्यकक्षबाहिर कुटाकुट

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनको कार्यकक्षबाहिर कुटाकुट भएको छ । आइतबार पार्टीको कार्यसम्पादन समिति बैठकपछि नेताहरु निस्किने क्रममा कार्यकक्षबाहिर कुटाकुट भएको हो । बैठकको निर्णय बारे जानकारी

सरकारमा दुई मन्त्री थपिए: जसपा अध्यक्ष यादव उपप्रधान एवं स्वास्थ्य, सुडी वन मन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् थप विस्तार गरेका छन् । आइतबार जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र जसपाकै नवलकिशोर साह सुडीले मन्त्रीका सपथ ग्रहण

‘नेसनल क्याडेट कर्प्स’ कार्यक्रम मित्रराष्ट्रका सैन्यबलसँग द्विपक्षीय सम्बन्ध अभिवृद्धि गर्ने अवसर: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘नेसनल क्याडेट कर्प्स’ कार्यक्रमले नेपाली सेनालाई मित्रराष्ट्रहरूको सैन्यबलसँग द्विपक्षीय सम्बन्ध अभिवृद्धि गर्ने महत्त्वपूर्ण अवसर प्रदान गरेको बताएका छन् । नेसनल क्याडेट कर्प्स (एनसिसी) कार्यक्रम

सुदूरपश्चिमबारे क्याप्टेन वेद उप्रेतीको पुस्तक लोकापर्ण

काठमाडौं । क्याप्टेन वेद उप्रेतीको कृति ‘दुर्गम विस्मयलोक/भूस्वर्गको परिकल्पना सुदूरपश्चिम नेपाल’को लोकार्पण गरिएको छ । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा पुस्तकको लोकार्पण गरेका हुन्

१० दिनमा प्रतितोला साढे ७ हजार रुपैयाँले बढ्यो, किन बढिरहेको छ सुनको मूल्य ?

काठमाडौं । पछिल्लो १० दिनमा सुनको मूल्य प्रतितोला ७ हजार ६ सय रुपैयाँले बढेको छ । फागुन १७ गतेबाट लगातार बढेको सुनको मूल्यले एकपछि अर्को नयाँ रेकर्ड कायम गर्दै गएको

वसन्तपुर-ढुङ्गेसाँघु २२० केभी प्रसारण लाइनको पहिलो सर्किट निर्माण सकियो

काठमाडौं । कोशी करिडोर २२० किलोभोल्ट (केभी) प्रसारण लाइन आयोजनाअन्तर्गत सङ्खुवासभाको धर्मदेवी नगरपालिकास्थित वसन्तपुर सबस्टेसनबाट ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित ढुङ्गेसाँघु सबस्टेसनसम्मको प्रसारण लाइनको पहिलो सर्किट निर्माण सम्पन्न भएको छ । तमोर

चितवन मिल्क उद्योग एक महिनापछि पुनः सञ्चालनमा

चितवन । यहाँस्थित चितवन मिल्क उद्योग एक महिनापछि पुनः सञ्चालनमा आएको छ । प्रशोधन गरिएको धुलो दूध र नौनीले गोदाम भरिएपछि गत माघ २२ गतेदेखि उद्योग बन्द भएको थियो ।

ठूला भ्रष्टाचारका फाइल खोल्न रवि लामिछानेलाई सहयोग गर्छु, तर खोल्ने आँट हुनुपर्‍यो: प्रसाईं

काठमाडौं । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले कतिपयले आफूलाई पक्राउ गर्न भन्दै नयाँ गठबन्धनबाट अर्थमन्त्री बनेका वर्षमान पुनका पुगेको दाबी गरेका छन् । आइतबार झापाबाट काठमाडौं आएका उनले केही दिनपछि

बजेटमा राखेका योजनाका बारेमा ७ महिनासम्म ऊर्जा मन्त्रालयका कर्मचारी नै बेखबर

काठमाडौ‌ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत कार्यान्वयन हुनेगरी तय गरिएका योजना तथा कार्यक्रमको हालसम्मको उपलब्धि औसत देखिएको छ । कार्यान्वयन गर्ने