ऋण नतिरेपछि नमस्ते सहकारीका सञ्चालकको धितो लिलाम गर्दै

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) ले धम्बोझी चोक १, नेपालगञ्ज बाँकेमा रहेको नमस्ते बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकको सम्पत्ति लिलामी गर्ने भएको छ ।

धान फल्ने खेत मासेर व्यावसायिक केराखेती, तेब्बर बढी आम्दानी

फिक्कल (इलाम) । व्यावसायिक केराखेती गर्दै आएका इलामको माई नगरपालिका–९ चिसापानीका किसान टुपेन्द्र येक्तेनले एक हजार बोट केरा रोपेका छन् । उनको पाँच सय बोटले आम्दानीसमेत दिन थालेको सुनाए ।

लोक सेवा आयोग लुम्बिनी प्रदेशले माग्यो ४३ कर्मचारी

काठमाडौं । लोक सेवा आयोग लुम्बिनी प्रदेशले ४३ कर्मचारी माग गरेका छन् । आयोगले आज सूचना प्रकाशित गर्दै विभिन्न ४३ कर्मचारी माग गरेको हो । सूचनाअनुसार आयोगले विभिन्न पदका लागि

भरतपुर महानगर प्रमुख रेनु दाहाललाई ‘इन्टरनेसनल मेयर अवार्ड’

चितवन । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल ‘इन्टरनेसनल मेयर अवार्ड’द्वारा सम्मानित भएकी छन् । बेलायतको संसद् भवन ‘हाउस अफ कमन्स’मा गएराति उनलाई लण्डनका मेयर सादिक खानले उक्त अवार्ड ग्रहण गरेकी

आज महाशिवरात्रि: पशुपतिनाथसहित देशभरका शिवालयमा दर्शनार्थीको भिड (फोटो फिचर)

काठमाडौं । आज महाशिवरात्रि पर्व देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना गरी मनाइँदै छ । महाशिवरात्रिमा भगवान् शिवको पूजा–आराधना गरी मनाइन्छ । यसैक्रममा आज आराध्यदेव भगवान् पशुपतिनाथको दर्शनका लागि भक्तजनको गए

अझै पुनः निर्माण भएन इँवाखोला जलविद्युत् आयोजनाको संरचना

फुङ्लिङ । गत असारमा परेको भीषण वर्षापछि आएको बाढीपहिरोले क्षति पु¥याएको इँवाखोला जलविद्युत् आयोजनाको हालसम्म पुनः निर्माण सम्पन्न भएको छैन । ताप्लेजुङ र पाँचथरको सिमानाबाट बग्ने इन्द्रावती खोला क्षेत्रमा सो

आज महाशिवरात्रि पर्वः पशुपतिनाथ सहित देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो

काठमाडौं । आज महाशिवरात्रि पर्व देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना गरी मनाइँदै छ । महाशिवरात्रिमा भगवान् शिवको पूजा–आराधना गरी मनाइन्छ । यसैक्रममा आज आराध्यदेव भगवान् पशुपतिनाथको दर्शनका लागि भक्तजनको गए

निगमको ग्राउण्ड ह्याण्डलिङ्ग सेवा दुई वर्षलाई नवीकरण, आइसागोबाट प्रमाणिकरण

काठमाडौं । नेपाल वायुसेवा निगमको ह्याण्डलिङ्ग सेवा आगामी दुई वर्षको लागि नवीकरण भएको छ । निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदान गर्दै आइरहेको अन्तर्राष्ट्रिय उडानका वायुसेवालाई दिँदै आएको ग्राउण्ड ह्याण्डलिङ्ग सेवाको

रेशम चौधरी पार्टीको अध्यक्ष हुन नमिल्ने आयोगको निर्णय

काठमाडौं । निर्वाचन आयोगले सर्वोच्च अदालतबाट ज्यान मुद्दामा दोषी ठहर गरिएका रेशमलाल चौधरीलाई नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष हुन अयोग्य हुने व्याख्या गरेको छ । नागरिक उन्मुक्ति पार्टीले गत पुस २७

घरेलु कामदारसम्बन्धी महासन्धी अनुमोदन गर्न आमकासको आग्रह

काठमाडौं । घरेलु कामदारसम्बन्धी अनुमोदन गर्न आप्रवासी महिला कामदार समूह (आमकास) नेपालले आग्रह गरेको छ । अम्कासले बिहीबार काठमाडौंमा कार्यक्रम गर्दै घरेलु कामदार महासन्धी छिटोभन्दा छिटो अनुमोदन गर्न आग्रह गरेको