सत्ता गठबन्धन परिवर्तन नेपालको आन्तरिक मामिला हो, हामीलाई

काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले हालै भएको सत्ता समीकरणको परिवर्तन नेपालको आन्तरिक मामिला भएको बताएका छन् । नवनियुक्त अर्थमन्त्री वर्षमान पुन सँग बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा

तनहुँको बुल्दीखोलामा ज्वालामुखी कन्स्ट्रक्सनले पाँच करोडमा बनाउने भयो पक्की पुल

तनहुँ । तनहुँको व्यास नगरपालिका–२ र १ करङकाठ जोड्ने बुल्दीखोलामा पक्की पुल निर्माण हुने भएको छ । पक्की पुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ । व्यास नगरपालिकाले धादिङको ज्वालामुखी

सुन तस्करीमा संलग्न चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिलाएको आरोपमा अधिकृत पक्राउ

मकवानपुर । सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिलाएको आरोपमा एक अधिकृत पक्राउ परेका छन् । अर्यालमाथि काभ्रे जिल्ला प्रशासनमा रहँदा सुन तस्करीमा संलग्न

पीडितको पैसा फिर्ता गर्ने हो भने सहकारीको नाममा ब्रम्हलुट गर्नेलाई मन्त्री बनाउनुः चित्रबहादुर केसी

काठमाडौं । सांसद चित्रबहादुर केसीले सहकारी पीडितको पैसा फिर्ता गर्ने हो भने सहकारी संस्थाका नाममा बचतकर्तालाई ठग्नेलाई नै मन्त्री बनाउन सरकारलाई सुझाव दिएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी

मुग्लिन-पोखरा सडक विस्तार, दमौलीका ५० घरधनीले बुझे मुआब्जा

तनहुँ । मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत तनहुँ सदरमुकाम दमौलीका ५० घरधनीले पहिलो किस्तावापतको मुआब्जा बुझेका छन् । सो क्षेत्रमा कूल ७० वटा घर भत्काउनुपर्नेछ । पहिलो किस्ता वापतको मुआब्जा बुझ्ने १३

१३ वर्षीया बालिकालाई गर्भवती बनाउनेलाई १२ वर्ष कैद

इलाम । बालिका बलात्कार गर्ने माङ्सेबुङ गाउँपालिका-२ का ६९ वर्षीय दिलबहादुर बोखिम राईलाई जिल्ला अदालतले १२ वर्ष कैदको फैसला गरेको छ । करिब १३ वर्षीया बालिकालाई बलात्कार गरी गर्भवती बनाएको

परराष्ट्रमन्त्री-भारतीय राजदूत भेटः विकास निर्माणका परियोजना समयमै सम्पन्न गर्ने विषयमा छलफल

काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्रालयमा भएको भेटमा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको

मसँग दुई विकल्प थिए, त्यसमा दोस्रो विकल्प रोजेँः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो लक्ष्य सत्ता हुने नभई देशमा सुशासन, सामाजिक न्याय र समृद्धि कायम गर्ने रहेको बताएका छन् । संसद्मा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले

रूस जाँदा ‘नो अब्जेक्सन लेटर’ अनिवार्य गरिएको छ: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रूसी सेनामा नेपालीको भर्ती अवैध भएको जानकारी रूसी सरकारलाई गराइसकिएको र रूस जाँदा ‘नो अब्जेक्सन लेटर’ अनिवार्य गरिएको बताएका छन् । संसदमा उठेका महत्त्वपूर्ण

सहकारी, मिटरब्याज पीडितलाई न्याय दिन, सरकारी ठगलाई कारबाही गर्न सांसद खतिवडाको माग

काठमाडौं । सांसद रामहरि खतिवडाले नवगठित सरकारलाई सहकारी पीडित, मिटरब्याज पीडितलाई न्याय दिन माग गरेका छन् । उनले प्रतिनिधि सभाको बैठकमा सरकारी ठगहरुलाई कारबाही गर्न, लघुवित्त पीडितलाई न्याय दिन समेत