अमेरिकामा नेपाली युवती मुना पाण्डेमाथि गोली चलाएको आरोपमा
एजेन्सी । अमेरिकामा हत्या भएकी नेपाली युवती मुना पाण्डेमाथि गोली चलाएको आरोपमा ह्युस्टन प्रहरीले एक जनालाई पक्राउ गरेको छ । अमेरिकामा नेपाली पत्रकारहरुले सञ्चालन गरेको पोर्टल नेप्योर्कका अनुसार अभियुक्तको तस्बीर