आज पनि बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ

काठमाडौं । आज(आइतबार) नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला १ हजार १ सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला

मुग्लिन–काठमाडौँ सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने

भरतपुर । मुग्लिन–काठमाडौँ सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने भएको छ । स्तरोन्नतिसहित निर्माणाधीन उक्त सडक विस्तारका क्रममा घुम्तीलगायत केही स्थानमा पहाड कटान गर्नुपर्ने भएकाले आजदेखि यही पुस १३

आज रवि लामिछानेविरुद्ध मुद्दा दर्ता हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा आज मुद्दा दर्ता हुँदैछ । जिल्ला सरकारी वकिल कार्यालय कास्कीले रविविरुद्ध मुद्दा दायर गर्न लागेको हो ।

छिटपुट बर्षा हुने सम्भावना

काठमाडौं । पश्चिमी वायुको प्रभाव आइतबारदेखि पश्चिम नेपाल विशेषगरी कर्णाली क्षेत्रमा असर देखिने भएको छ । सोमबार भने अझै बढ्ने देखिएको छ। त्यसको असर लुम्बिनी प्रदेशसम्म नै पर्ने र केही

एउटै परिवारद्वारा ३४ लाखको अलैँची उत्पादन

इलाम । नेपालमा केही गर्न सकिएन । राज्यले केही पनि गरेन भन्ने जमात उस्तै छ । तर गर्नसके कसैको मुख नताकी वार्षिक लाखौँ रुपैयाँ कमाउनेको सङ्ख्या पनि नेपालमा उत्तिकै मात्रामा

विपिन शर्मालाई एनपीएलको इमर्जिङ प्लेअरको उपाधी

काठमाडौं । कर्णाली याक्सका विपिन शर्मा नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको इमर्जिङ प्लेअर घोषित भएका छन् । प्रतियोगितामा उनले ८ खेल खेल्दै १३ विकेट लिएका थिए । उनी

प्रतियोगिताको उत्कृष्ट खेलाडी सुदूरपश्चिमकै सेफ जेब बने

काठमाडौं । सुदूरपश्चिम रोयल्सका खेलाडी सेफ जेब नेपाल प्रिमियर लिग (एनपीएल) का सर्वोउत्कृष्ट खेलाडी बनेका छन् । सुदूरपश्चिमलाई फाइनलसम्म पुगाउन महत्वपूर्ण भूमिका खेलेका उनी उत्कृष्ट खेलाडी बनेका हुन् । सुदूरपश्चिमका

एनपीएलमा सर्वोउत्कृष्ट नेपाली खेलाडी बन्दै दिपेन्द्रले पाए ओमोडा कार

काठमाडौं । नेपाली क्रिकेट खेलाडी दिपेन्द्र सिंह एरीले नेपाल प्रिमियर लिग (एनपीएल) को सर्वोउत्कृष्ट खेलाडी बन्दै ओमोडाको जे ५ कार पाएका छन् । दिपेन्द्रले आफ्नो टोली सुदूरपश्चिम रोयल्सलाई फाइनलमा पुगाउन

सुदूरपश्चिमका प्रशिक्षक टमाटा भन्छन्ः नेपाली क्रिकेटले जित्यो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटको उपाधि जित्न नसकेपछि प्रशिक्षक जगत टमाटाले हार र जितभन्दा पनि नेपाली क्रिकेटले जितेको बताएका छन् । प्रतियोगिताको उपाधि होडमा भएको सुदूरपश्चिम फाइनल

एनपीएल फाइनल : सुदूरपश्चिमविरुद्ध १० ओभरमा जनकपुरले बनायो १०५ रन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध जनकपुर बोल्ट्सले १० ओभरमा १०५ रन पूरा गरेको छ । त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य पछ्याएको