म्याग्दी नदीमा बेलिब्रिज जडान

म्याग्दी । धवलागिरि गाउँपालिका–४ नाउरास्थित म्याग्दी नदीमा बेलिब्रिज जडान भएको छ । म्याग्दी नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाले जडान गरेको बेलिब्रिजबाट स्थानीयवासी, धवलागिरि हिमाल आरोहण र चक्रीय धवलागिरि पदमार्गमा जाने पर्यटकलाई

कोशीमा दुग्धजन्य पदार्थको बिक्री बढ्न थाल्यो: व्यवसायी उत्साहित

झापा । दुग्धजन्य वस्तु बिक्री नभएर सङ्कट झेलिरहेका डेरी व्यवसायीहरूमा सुधारको आशा पलाएको छ । डेरीबाट उत्पादन गरिएका नौनी घिउ, छुर्पी र पाउडर दूधको बिक्री बढ्न थालेपछि व्यवसायीमा आशा पलाएको

आजको मौसम: यी ४ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले

वायुसेवा निगमका तीन जहाज ग्राउण्डेड हुँदा उडान प्रभावित

काठमाडौं । नेपाल वायुसेवा निगमका तीन वटा जहाज ग्राउण्डेड हुँदा उडान प्रभावित भएको छ । वायुसेवा निगमसँग भएका चारवटा जहाजमध्ये ३ वटा जहाज ग्राउण्डेड हुँदा दुई दिनदेखि अन्तर्राष्ट्रिय उडान प्रभावित

योगेश भट्टराईको ‘माओवादी हिंसा’ले डेडिकेटेड र ट्रंकलाइनको विषय ओझेलमा

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईको अभिव्यक्तिका कारण बुधबार प्रतिनिधिसभा बैठकमा निकै बेरसम्म विवाद र खैलाबैला उत्पन्न भएको छ । सांसद भट्टराईले संसद्‍को विशेष समयमा व्यवसायीहरुबाट डेडिकेटेड र ट्रंकलाइनको

पर्यटन पूर्वाधारले आकर्षक बन्दै काभ्रेको ‘तीनधारे झरना’

काभ्रे । काभ्रेको रोशी गाउँपालिका–२ काफलडाँडामा रहेको पर्यटकीयस्थल ‘तीनधारे झरना’मा पर्यटन पूर्वाधारको थप गरिएसँगै आकर्षक बन्दै गएको छ । पर्यटकको आगमन बढ्दै गएपछि यहाँ आउने पर्यटकलाई थप सहजता प्रदान गर्न

टुँडिखेलमा नेताहरुले बोल्दा होहल्ला गरेपछि पक्राउ परेकालाई रिहा गर्न रास्वपाको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले गौरा पर्वको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा हो–हल्ला गरेको अभियोगमा पक्राउ परेका युवाहरुलाई रिहा गर्न माग गरेका छन् । बुधबार प्रतिनिधि सभा बैठकको

तराईमा पनि कोदो उत्पादन गर्न परीक्षण

नेपालगञ्ज । बाँकेको चिसापानीस्थित गाभर उपत्यकामा नौ प्रकारका कोदोको उत्पादन गर्न परीक्षण सुरु गरिएको छ । राष्ट्रिय जिन बैङ्कको सहकार्यमा तराईमा हुने कोदोको परीक्षण सुरु भएको सामुदायिक जिन बैङ्क कोहलपुरका

राजस्व चुहावट रोक्न सबै छोटी भन्सार कार्यालयहरु सञ्चालनमा ल्याउनुपर्छ : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले देशभरका छोटी भन्सार कार्यालयहरु सक्दो चाँडो सञ्चालनमा ल्याउनुपर्ने बताएका छन् । उनले राजस्व चुहावट नियन्त्रणका लागि सशस्त्र द्वन्द्वमा बन्द भएका छोटी भन्सार कार्यालयहरु सञ्चालनमा जोड

सदस्यको सहज पहुँच हुनेगरी स्वेतपत्र जारी गर्न सहकारीलाई विभागको निर्देशन

काठमाडौं । सहकारी विभागले आफ्ना सदस्यहरुलाई सहज पहुँच हुनेगरी स्वेतपत्र जारी गर्न संस्थाहरुलाई निर्देशन जारी गरेको छ ।सबै सहकारी संघ संस्थाहरुले अनिवार्य रुपमा संलग्न ढाँचा बमोजिम श्वेतपत्र तयार गरी आफ्ना