लुटेराहरूद्वारा घरधनीको हत्या, लाखौँको लुटपाट

जलेश्वर । महोत्तरी जिल्लाको मनरासिश्वा नगरपालिका–४ साढा गाउँमा आज बिहान लुटेराहरूको एक समूहले घरधनीको हत्या गरी लाखौँको लुटपाट गरेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद

बाजुरा भूकम्प अपडेट : क्षतिको विवरण सङ्कलन हुँदै

बाजुरा । शनिबार बिहान गएको भूकम्पबाट भएको क्षतिको विवरण सङ्कलन गर्न सुरु गरिएको छ । जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर आज बिहान आएको ५ .२ रेक्टरको भूकम्पका कारण मानवीय क्षति

एनपीएल उपाधीको लागि आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दै

काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान) ले आयोजना गरेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियम लिग(एनपीएल) को अन्तिम अर्थात फाइनल खेल शनिबार र्कीर्तिपुरको अन्तराष्ट्रिय मैदानमा हुँदैछ । एनपीएलको उपाधी प्राप्त गर्न शनिबार सुदूरपश्चिम

डिसेम्बर २१ : आज विश्व ध्यान दिवस मनाइँदै

काठमाडौं । संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको विश्व ध्यान दिवस आज नेपालमा पनि विभिन्न धार्मिक, आध्यात्मिक, सांस्कृतिक एवं सामाजिक संस्थाले मनाउँदै छन् । २०२४ डिसेम्बर ६ मा संयुक्त राष्ट्रसङ्घको महासभाले २१

कोशी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । कोशी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । उक्त प्रदेशमा राति हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा फाटफुटदेखि हल्का

बाजुरामा ५.२ म्याग्नेच्युडको भूकम्प, क्षतिको विवरण आउन बाँकी

बाजुरा । बाजुरामा शनिबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार बाजुरीको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकास्थित गोत्री केन्द्रविन्दु भएर बिहान ४.१४ बजे ५.२ म्याग्नेच्युटको भूकम्प

फाइनलमा फरक खेल पस्कँदै जनकपुर, दुईपल्ट हराएको अपोनेन्टलाई सुदूरले कमजोर नआँक्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल शनिबार हुँदैछ । फाइनल खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सले प्रतिस्पर्धा गर्दैछन् । हालसम्म बलियो सुदूरपश्चिम दुई पटक जनकपुरलाई पहिलो क्वालिफायर

विद्युत प्राधिकरणमा १०३३ जनालाई रोजगारीको अवसर, कसले दिन पाउँछ आवेदन ?

काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा अधिकृत र सहायकस्तर गरी १०३३ जनालाई रोजगारी खुलेको छ । प्राधिकरणले शुक्रबार विभिन्न समूहका तह ७ देखि १० सम्मका अधिकृतस्तरमा १९५ जना र विभिन्न समूहका

पूर्वाधार पत्रकार समाजको अध्यक्षमा कार्की चयन, सचिवमा क्लिकमान्डुका खड्का

काठमाडौं । नेपाल पूर्वाधार पत्रकार समाजको अध्यक्षमा सुनिता कार्की कोइराला निर्विरोध निर्वाचित भएकी छन् । अन्नपूर्ण पोष्टकी संवाददाता कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । आज (शुक्रबार) सम्पन्न तेस्रो

जीबीसहित १९ जनाविरुद्ध दोस्रो मुद्दा दर्ता, १ अर्ब ५१ करोडको बिगो दाबी

काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालय कास्कीले सहकारी ठगी प्रकरणमा संलग्न जीबी राईसहित १९ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरेको छ । आज (शुक्रबार) पोखराको सूर्यदर्शन बचत तथा ऋण