चिनियाँ सामान आयातकर्ताले नाका परिवर्तन गर्दा जोगवनीबाट १९

विराटनगर । २०७२ सालको भूकम्पपछि उत्तरी नाकाबाट पैठारी प्रभावित हुँदा चिनियाँ सामान भित्रिने प्रमुख नाका बन्यो विराटनगरको जोगवनी । त्यसपछि यो नाकाबाट विशेषगरी चिनियाँ तयारी कपडा, रबर र प्लाष्टिकका जुत्ता-चप्पलको

चौथो वरियताका अर्याललाई मुख्यसचिव बनाएपछि पहिलो नम्बरका ज्ञवालीले दिए राजीनामा

काठमाडौं । राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवालीले राजीनामा दिएका छन् । सरकारले मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गरेपछि ज्ञवालीले सचिव पदबाट राजीनामा दिएका हुन् । हाल कायम सचिवहरुमध्ये ज्ञवाली पहिलो

डेढ अर्बमा बन्दै गरेको भरतपुरको रिङरोड अन्तिम चरणमा

चितवन । भरतपुर महानगरपालिकाले एक अर्ब ५० करोडभन्दा बढीको लगानीमा महानगरीय चक्रपथ निर्माण अन्तिम चरणमा पुर्‍याएको छ । सङ्घ र प्रदेश सरकारसँगको सहकार्यमा यो बृहत् आयोजना अन्तिम चरणमा पुर्‍याइएको हो

योगलाई प्रयोगमा ल्याउन प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले योगलाई धेरैभन्दा धेरै अभ्यास र प्रयोगमा ल्याउन आह्वान गरेका छन् । जीवन विज्ञान संस्थाद्वारा सङ्घीय सांसदहरूका लागि शुक्रबार यहाँ आयोजित स्वजागरण कार्यक्रममा उनले योगमय

व्यवसायीहरु भन्छन्: अर्थतन्त्र चलायमान बनाउन निर्माण उद्योगमा जोड दिनुपर्छ

काठमाडौं । मुलुकको अर्थतन्त्र चलायमान बनाउन निर्माण उद्योगलाई चलायमान बनाउन आवश्यक रहेको व्यवसायीहरुले बताएका छन् । बिहीबार काठमाडौंमा युवा निर्माण व्यवसायी समुदायले आयोजना गरेको कार्यक्रममा बोल्दै व्यवसायीहरुले यस्तो बताएका हुन्

६८ लाखमा बनेको ‘भ्यूटावर’ प्रयोगविहीन

मध्यविन्दु (नवलपरासी) । बर्दघाट सुस्तापूर्वको कावासोतीमा ६८ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको दृश्यावलोकन स्थल (भ्यूटावर) प्रयोगविहीन बनेको छ । कावासोती नगरपालिका–१ बालुवाडाँडामा ६८ लाख रुपैयाँ लगानीमा ६० फिट अग्लो

पाँचथरको फालेलुङमा विस्फोट, २ बालबालिकाको मृत्यु

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका-५ प्राङबुङमा विस्फोट हुँदा २ बालबालिकाको मृत्यु भएको छ । प्राङबुङस्थित ज्ञानबहादुर राईको परिवार बस्दै आएको घरको आँगनमा बिहीबार अपराह्न साढे ३ बजे विस्फोट हुँदा २

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागद्वारा आज

डेढ सयको हातमा हातमा जग्गाधनीपुर्जा, नक्सामा छैन

अर्घाखाँची । शीतगङ्गा नगरपालिका–१२ का स्थानीय बासिन्दाले सयौँ वर्षदेखि आफूले भोगचलन गरेको जग्गाको नयाँ जग्गाधनीपुर्जा (लालपुर्जा) पाउन सकेका छैनन् । विसं २०४० र २०५६ मा नापी भएर पुर्जा पाएको जग्गाको

तत्कालीन थारू राजा दङ्गीशरणको हुलाक टिकट प्रकाशन गरिँदै

तुलसीपुर (दाङ) । तत्कालीन थारू राजा दङ्गीशरणको स्मरणमा हुलाक टिकट प्रकाशन गरिने भएको छ । यसका लागि आवश्यक प्रक्रिया अन्तिम चरणमा पुगेको तुलसीपुर उपमहानगरपालिका–११ का वडाध्यक्ष मानबहादुर रावतले जानकारी दिए