मर्जरपछि महाहर्षित सहकारीको साधारण सभा, गुणात्मक रुपमा सफलता

काठमाडौं । महाहर्षित बचत तथा ऋण सहकारी संस्थाको वार्षिक साधारणसभा सम्पन्न भएको छ । कागेश्वरी मनोहरा-९मा रहेको महाकाली साकोस र काठमाडौं महानगरपालिका-३२ पेप्सीकोलामा रहेको हर्षित साकोस एकीकरण भएपछिको पहिलो सभा

मनाङमा भूकम्पको धक्का

काठमाडौं । मनाङको थोचे आसपासमा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज विहान ३ बजेर ४७ मिनेट जाँदा मनाङको थोचे आसपास केन्द्रविन्दू

निर्माणाधीन सेफ्टी ट्याङ्कीभित्र बेहोस हुँदा ३ जनाको मृत्यु

मध्यविन्दु(नवलपरासी) । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को विनयी–त्रिवेणी गाउँपालिका वडा नं ७ रानीनगरमा निर्माणाधीन सेफ्टी ट्याङ्कीभित्र काम गर्ने क्रममा तीन जनाको मृत्यु भएको छ । स्थानीय भोला सिंह क्षेत्रीको निर्माणाधीन अवस्थामा रहेको घरको

पाकिस्तानमा पहिरोले एकै घरका १२ जनाको मृत्यु

एजेन्सी । पाकिस्तानमा भारी वर्षासँगै आएको पहिरोमा परी एकै परिवारका १२ जनाको मृत्यु भएको छ । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको मैदान तेहसिलमा शुक्रबार बिहान यस्तो घटना भएको हो । पहिरोले

बलपूर्वक बेपत्ता पार्नेहरुलाई न्यायको कठघरामा उभ्याउन द्वन्द्वपीडित र नागरिक समाजको माग

काठमाडौं । बलपूर्वक बेपत्ता पारिने कार्य अत्यन्त गम्भीर र निरन्तरको अपराध भएकोले यस कार्यको प्रभावकारी अनुसन्धान गरी अपराधीहरूलाई न्यायको कठघरामा उभ्याउन तथा पीडित परिवारलाई सत्य, न्याय र परिपूरण प्रदान गर्न

बैंकिङ कसूर तथा सजाय विधेयकको संशोधन प्रस्तावमाथि छलफल

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिको आजको बैठकमा बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि परेका संशोधन प्रस्तावमाथि छलफल भएको छ । उक्त विधेयकमाथि २०

पार्टीमा सबै कार्यकर्ता हो, कसैलाई देवत्वकरण नगर्नू: डा. लोहनी

काठमाडौं । पूर्वअर्थमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले देशलाई संकटबाट मुक्त गर्न राप्रपाले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताएका छन् । यसका लागि राप्रपा देशको नेतृत्व गर्ने योजनासहित मैदानमा

प्रस्तावित राजदूतहरुमाथिका उजुरीबारे उजुरीकर्तासँग संसदीय सुनुवाइ समितिको छलफल

काठमाडौँ । संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित १७ जना राजदूतविरुद्ध उजुरी हाल्ने उजुरीकर्तासँग शुक्रबार छलफल गरेको छ । समितिले बैठकमा प्रस्तावित राजदूतविरुद्ध परेका उजुरीमा उल्लेख गरिएका विषयवस्तुबारे उजुरीकर्तासँग

ज्यानु–बसन्तराज मिश्र फाउन्डेसनबाट जनही ३ लाखसहित तीन जना सम्मानित

काठमाडौँ । ज्यानु–बसन्तराज मिश्र फाउन्डेसनले विभिन्न तीन विधामा फरक फरक क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिहरुलाई पुरस्कारसहित सम्मानित गरेको छ । राजधानीमा एक कार्यक्रम आयोजना गर्दै फाउन्डेसनले पहिलोपटक उक्त पुरस्कार प्रदान गरेको

मदन पुरस्कार मैनालीलाई, जगदम्बा श्री यादवलाई

काठमाडौं । यस वर्षको मदन पुरस्कार मोहन मैनालीको ‘मुकाम रणमैदान’ ले प्राप्त गरेको छ । मदन पुरस्कार गुठीको शुक्रबार बसेको साधारणसभाले मुकाम रणमैदान पुस्तकका लागि मोहन मैनालीलाई पुरस्कृत गर्ने निर्णय