दशैं-तिहारमा खाद्यवस्तुको अभाव नहोस्: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दशैं–तिहारलगायत चाडपर्वका समयमा खाद्यवस्तुको सहज आपूर्ति हुने गरी काम गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिएका छन् । मन्त्रालयको वाणिज्य

‘गरिबको खुन पसिनाको कमाइ सहकारीले खाइदियो लुटेर’ (तस्बिर)

काठमाडौं । सहकारी पीडितहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । उनीहरुको प्रदर्शनका कारण काठमाडौंको सडक अस्तव्यस्त बन्दा जाम भएको छ । विभिन्न सहकारीबाट ठगिएका बचतकर्ताहरु काठमाडौंको शान्तिवाटीकामा भेला भएका हुन् ।

ईयू र युनिसेफको ३ अर्ब ६७ करोड अनुदान स्वीकृत

काठमाडौं । सरकारले बहुक्षेत्रीय पोषण योजना सहायता कार्यक्रम तेस्रो चरण कार्यान्वयनका लागि युरोपियन युनियनबाट र युनिसेफबाट प्राप्त हुने तीन अर्ब ६७ करोड ४७ लाख बराबरको अनुदान सहायता सूचीकृत गर्ने भएको

जामले अस्तव्यस्त काठमाडौं (तस्बिरहरु)

काठमाडौं । काठमाडौं केन्द्र रत्नपार्क सिंहदरबार आसपासको क्षेत्रको सडकमा जाम परेको छ । सुन्धारा-रत्नपार्क-भद्रकाली-पुतलीसडक लगायतका क्षेत्रको ट्राफिक अवस्था अस्तव्यस्त बनेको हो । सहकारी पीडित र निर्मला कुर्मीको न्यायको लागि आइतबार

लचिलो मौद्रिक नीतिले अर्थतन्त्रमा सुधार देखियो: डेपुटी गभर्नर मिश्र

काठमाडौँ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले मौद्रिक नीतिमा व्यवस्था गरिएको लचिला प्रावधानले मुलुकको अर्थतन्त्रमा सुधार देखिँदै गइरहेको बताएका छन् । ‘नाडा अटो शो २०२४’ को सन्दर्भमा इकोनोमिक

सबै चिज विदेशबाट किन्ने प्रबृत्तिले देशको अर्थतन्त्र खोक्रो हुन्छ: एमाले महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको आफ्नै उत्पादनमा आधारित किनबेच हुनसके अर्थतन्त्र बलियो बन्ने बताएका छन् । आइतबार काठमाडौंमा नेपाल बुद्धिजीवि परिषद् केन्द्रीय महिला विभागद्वारा आयोजित सामाजिक रुपान्तरणका

राजस्व चुहावट नियन्त्रणसम्बन्धी द्रुतगस्ती निरीक्षण टोली गठन

काठमाडौं । अर्थ मन्त्रालयले राजस्व चुहावट नियन्त्रणसम्बन्धी दुईवटा द्रुत गस्ती निरीक्षण टोली गठन गरेको छ। पहिलो टोली चितवनबाट पूर्व मेचीसम्म र दोस्रो टोली चितवनबाट पश्चिम महाकालीसम्मको क्षेत्रमा परिचालन हुने अर्थ

अरब क्लासिक बेसबल च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय टोलीको तयारी तिब्र

काठमाडौं । कात्तिक २२ गतेदेखि दुबईमा हुने अरब क्लासिक बेसबल च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय टोलीले तयारी तिब्र बनाएको छ। बेसबल युनाइटेडको आयोजनामा आउँदो कात्तिक २२ गतेदेखि २५ गतेसम्म (नोभेम्बर ७

ब्राजिलमा सामाजिक सञ्जाल ‘एक्स’माथि प्रतिबन्ध

एजेन्सी । ब्राजिलको सर्वोच्च अदालतले ट्विटरको रुपमा चिनिने सामाजिक सञ्जाल एक्सलाई ब्राजिलमा तत्कालै प्रतिबन्ध लगाउन आदेश दिएको छ । सर्वोच्च अदालतका एक न्यायाधिशले ब्राजिलमा एक कानुनी प्रतिनिधिलाई पहिचान गर्नका लागि

बीआरआई परियोजनामा सरकारसँग भएको सम्झौताअनुसार अघि बढ्छुः चीनका लागि प्रस्तावित राजदूत ओली

काठमाडौं । चीनका लागि प्रस्तावित राजदूत प्राध्यापक डाक्टर कृष्णप्रसाद ओलीले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनामा आफूले नेपाल सरकारले गरेका निर्णय कार्यान्वयन गर्दै अघि बढ्ने बताए। सो परियोजनाबारे सरकारले गरेको