भारतको नैनीतालमा सवारी दुर्घटना हुँदा ७ नेपालीको मृत्यु

कञ्चनपुर । भारतको नैनीताल जिल्लाको बेतालघाटमा भएको सवारी दुर्घटनामा सात जना नेपालीसहित सवारी चालक भारतीय नागरिकको मृत्यु भएको छ । बेतालघाट पुलिस थानाका सब–ईन्सपेक्टर अनिश अन्सारीका अनुसार मृत्यु हुनेमा विश्राम

पोखरामा नेपालकै पहिलो ‘सावर बञ्जी’ सुरू हुँदै, बञ्जी गर्दा पानीको फोहोराको मज्जा लिन पाइने

पोखरा । पर्यटकीय राजधानी पोखरामा नेपालको पायोनियर एड्भेञ्चर कम्पनी हाइग्राउण्ड एड्भेञ्चर्स नेपालले नेपालमै पहिलोपटक सावर बञ्जी सुरु गर्ने भएको छ । बञ्जी गर्दा पानीको फोहोराको मज्जा लिन पाइनेछ । कम्पनीले

सहकारीबारे रविमाथि छानबिनका लागि समितिको माग गर्दै कांग्रेसद्वारा संसद अवरुद्ध

काठमाडौं । सहकारीका विषयमा संसदीय समितिको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभा बैठक अवरुद्ध गरेको छ । संसद बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु उभिएका थिए । कांग्रेस

गौतमश्री बहुउद्देश्यीय सहकारीका संचालकलाई कार्यालय बन्द गर्न, कारोबार नगर्न निर्देशन

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषणा भएको गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाका संचालकलाई कार्यालय बन्द गरेर कारोबार नगर्न निर्देशन दिएको छ । समितिले उक्त सहकारीका सन्चालकका साथै बचतकर्ता

बालुवाटारमा सभामुखसहित शीर्ष नेताहरुबीच छलफल, के भयो कुराकानी ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सभामुखसहित दलका शीर्ष नेताहरुसँग छलफल गरेका छन् । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्रीले सभामुख देवराज घिमिरे, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र

जलविद्युत क्षेत्रमा सहकारीका सञ्चालक भागे जस्तै भाग्ने अवस्था आयो: अध्यक्ष कार्की

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले राज्यका निकायले समन्यव नगर्दा अहिले केही व्यबसायीहरु सहकारीका सञ्चालक भागे जस्तै भाग्ने अवस्था रहेको बताएका छन् । इप्पानले

२७ र २२ वर्षीया दिदीबहिनी घरको धुरीमा झुण्डिएको अवस्थामा मृत फेला

धनगढी । कैलालीको घोडाघोडीमा दिदीबहिनी मृत अवस्थामा भेटिएका छन् । घोडाघोडी नगरपालिका-१० थेबरका कलेशु चौधरीकी दुई छोरी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीहरु घरको धुरीमा झुन्डिएको

सहकारी ठगीमा रविमाथि छानबिनका लागि संसदीय समिति बनाउने माग उचित: कांग्रेस संसदीय दल

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी रकम अपचलनमा संलग्न रहेको घटनाप्रति छानबिन गर्न संसदीय समिति गठन नगर्नु सहकारी पीडितप्रति गैरजिम्मेवार भएको ठहर

गगन थापा र कृष्ण सिटौला संसदीय दलको बैठक बसिरहँदा किन गए बालुवाटार ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ताका लागि नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र राष्ट्रिय सभा सदस्यसमेत रहेका नेता कृष्णप्रसाद सिटौला बालुवाटार पुगेका छन् । प्रधानमन्त्रीले कांग्रेस सभापति शेरबहादुर

१ अर्ब १२ करोड रुपैयाँ चिनियाँ सहयोगमा चौतारा अस्पतालको पुनःनिर्माण सम्पन्न

सिन्धुपाल्चोक । चीन सरकारको सहयोगमा चौतारा अस्पताल पुनःनिर्माण भएसँगै सिन्धुपाल्चोकका नागरिकले अब भरपर्दो उपचार गर्न जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको छ । सदरमुकाम चौतारामा ३९ शय्याको सुविधासम्पन्न अस्पताल निर्माण भएपछि