नहर भत्केपछि जुम्लामा विद्युत् आपूर्ति बन्द

जुम्ला । जिल्लाको डिल्लीचौर जलविद्युत् आयोजना अवरुद्ध हुँदा स्थानीयवासी अन्धकारमा बस्न बाध्य भएका छन् । विद्युत् उत्पादनका निम्ति जल प्रवाह हुने नहर पहिरोले भत्काएपछि बिजुली आपूर्ति बन्द भएको हो ।

साढे २ अर्ब लागतमा कटहरीमा अस्पताल बन्दै, आगामी असोजमा सञ्चालनमा आउने

मोरङ । मोरङको ग्रामीण क्षेत्रमा सुविधा सम्पन्न अस्पताल निर्माण हुने भएको छ । सीमावर्ती ग्रामीण क्षेत्रमा बसोबास गर्ने गरिब तथा सीमान्कृत नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित कटहरी गाउँपालिका-२

गाउँपालिकाले लिएको कक्षा ८ को परीक्षामा १७८ विद्यार्थी सहभागी: ५ जनामात्र पास, ४ विद्यालय निल

फुङ्लिङ । ताप्लेजुङको मेवाखोला गाउँपालिकाले लिएको कक्षा ८ को वार्षिक परीक्षामा पाँच जना विद्यार्थी मात्र उत्तीर्ण भएका छन् । परीक्षामा सहभागी एक सय ७८ विद्यार्थीमध्ये पाँच जना विद्यार्थी उत्तीर्ण भएका

गायक निशान भट्टराईको पत्नी ऋचासँग डिभोर्स

काठमाडौं । गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेबीच सम्बन्धबिच्छेद भएको छ । केही समययता सम्बन्धमा समस्या देखिएपछि भट्टराई र न्यौपानेले आपसी सहमतिमै सम्बन्ध टुंग्याएका हुन् । २०७७ सालमा यी

नेपाल प्रहरीमा डीआईजीको २ वटा विशेष दरबन्दी किन सिर्जना गरियो ?

काठमाडौं । सरकारले नेपाल प्रहरीमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) को २ वटा विशेष दरबन्दी सिर्जना गरेको छ ।सरकारले २ जनालाई बढुवा गर्ने गरी विशेष पद सिर्जना गरेको भन्दै समाजिक सञ्जालमा

पूर्वमन्त्री खान सवार जीप दुर्घटना, ट्रमा सेन्टर ल्याइँदै

काठमाडौं । पूर्वमन्त्री समेत रहेका जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान दुर्घटनामा परेका छन् । सोमबार बिहान काठमाडौँबाट बर्दिया जाँदै गरेका खान चढेको जिप धादिङको रोराङ गाउँपालिकास्थित कृष्णभिरमा दुर्घटनामा परेको पार्टी

गैरकानुनीरुपमा बसिरहेका १० बङ्गलादेशीलाई अध्यागमनमा बुझाइयो

काठमाडौं । भिसा सकिएर नेपालमा अवैधरुपमा बसिरहेका १० जना बङ्गलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरी आइतबार अध्यागमन विभागमा बुझाएको छ । विभिन्न मितिमा नेपाल प्रवेश गरी भिसा सकिए पनि गैरकानुनीरूपले बसोबास

धार्मिकस्थल कागबेनी र मुक्तिनाथमा भक्तजनको घुइँचो

म्याग्दी । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा रहेका धार्मिकस्थल कागबेनी र मुक्तिनाथ मन्दिरमा आज भक्तजनको घुइँचो लागेको छ । कालीगण्डकीको तटमा अवस्थित कागबेनीमा औँसी तिथि पारेर दिवङ्गत आफन्तको नाममा पिण्डदान र

सिँचाइ अभावले सर्लाहीमा चैते धानखेती सङ्कटमा, किसान धान लगाउन छाड्दै

सर्लाही । पर्याप्त सिँचाइ अभावका कारण सर्लाहीमा चैते धानखेती सङ्कटमा परेको छ । सिँचाइ मुख्य समस्याका रुपमा देखा पर्दा प्रशस्त सम्भावना बोकेको चैते धान उत्पादन सङ्कटमा परेको हो । प्रधानमन्त्री

पोखराका होटलमा पर्यटकको चहलपहल बढयो, नयाँ वर्षमा अकुपेन्सी ९०% माथि पुग्ने अपेक्षा

गण्डकी । नयाँ वर्ष २०८१ को छेकोमा पर्यटकीय राजधानी पोखरामा पर्यटकको आउजाउ बढेको छ । चैत–वैशाख दोस्रो मुख्य पर्यटकीय याम पनि रहेकाले पोखरामा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको हो