चट्याङ लागेर पर्वतमा दुई जनाको मृत्यु

पर्वत । पर्वतको मोदी गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानमा शनिबार साँझ परेको चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । मोदी–१ भुकताङ्लेमा एक महिला र वडा नं ७ राम्जादेउरालीमा एक पुरुषको

‘वानएक्स बेट’मार्फत सट्टाबाजीमा संलग्न रहेको आरोपमा ३ जना पक्राउ, साढे ५७ करोडको कारोबार

काठमाडौं । सट्टेबाजीका लागि प्रयोग हुने बेटिङ एप ‘वानएक्स बेट’ मा संलग्न रहेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । सर्लाहीको मलंगवा नगरपालिका–९ का ३१ वर्षीय सञ्जयकुमार साह र

नाउपा सांसद गिरीलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सुदूरपश्चिम प्रदेशसभा सदस्यबाट इन्दिरा गिरीलाई हटाउने नागरिक उन्मुक्ति पार्टीको निर्णयविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले गिरीलाई प्रदेश सभा सदस्यको

सुजनले दोस्रो पटक छेडाए जिब्रो (तस्बिरहरु)

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–८, बोडेमा जिब्रो छेड्ने जात्रा मनाइएको छ । यस वर्षको जात्रामा आज स्थानीय २८ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर जात्रा शुभारम्भ गरेका छन् । नाइकेहरूले

लाङ्टाङ क्षेत्रमा बढे पर्यटक, पदयात्रा र गुसाईँकुण्ड जाने धेरै

रसुवा । रसुवा जिल्लाको लाङ्टाङ क्षेत्रमा पदयात्रा र गोसाइँकुण्डमा स्नान गर्न आउने पर्यटक तथा तीर्थयात्रुको सङ्ख्या बढेको छ । प्रत्येक वर्ष गङ्गा दसहरा र जनैपूणिर्मा पर्वमा मात्र गोसाइँकुण्डको दर्शनार्थ पुग्ने

सडकमा सवारी नचलाइ लाइसेन्स दिने प्रक्रिया फेर्नुपर्छ: गृहमन्त्री

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने प्रक्रिया परिमार्जन गर्न आवश्यक रहेको बताएका छन् । रोल… आइतवार उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजित ‘ट्राफिक सचेतना

कर्णालीमा आगलागीबाट मानवीय क्षति बढ्दै, एक सातामै ६ जनाको मृत्यु

काँक्रेबिहार (सुर्खेत) । कर्णालीमा दुई साताभित्र आगलागीका कारण मानवीय क्षति बढेको छ । डोल्पा र हुम्लामा सामुदायिक वनमा लागेको आगोले मानवीय क्षति भएको हो । डोल्पाको ठुलीभेरी नगरपालिका-४ को मष्टा

कैलालीमा २ वटा पक्की पुलको काम अलपत्र

कैलाली । मोहनापुल-अत्तरिया छ लेन सडकखण्डमा निर्माणाधीन दुई वटा पक्की पुलको काम अलपत्र परेको छ । ठेकेदार कम्पनीको लापरबाहीले गोदावरी नगरपालिका-५ सुनिखोला र मनहरा खोलामा निर्माणाधीन पुलको काम अलपत्र परेको

कांग्रेस आक्रोश र पीडाले मनलाग्दी बोलिराखेको छः ओली

काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस आक्रोश र पीडाले मनलाग्दी बोलिराखेको आरोप लगाएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष ओलीले प्रतिनिधि सभाको चालु

देशमा राजतन्त्र फर्काउने कुरा असम्भव: देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देशमा राजतन्त्र फर्काउने कुरा असम्भव रहेको बताएका छन् । आइतबार काठमाडौंमा स्व.सूर्यबहादुर थापाको नवौं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै