मकै बालीमा पानी लगाएर फर्किएका जसपा पूर्वसांसद साहमाथि

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) का पूर्व सांसद प्रमोद साहमाथि आक्रमण भएको छ । उनीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ‌। आइतबार राति सर्लाहीको हरिपुर

सुरु हुन सकेन नेपाल र हङकङबीचको खेल, के होला ?

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाले प्रभावित हुने देखिएको छ । ओमानको अल अमारतमा नेपाली समयअनुसार पौने १२ बजे खेल सुरु हुनुपर्ने थियो । तर

मनहरीमा गैँडाको आक्रमणबाट युवक घाइते

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–७ का एक युवक गैँडाको आक्रमणमा परी गम्भीर घाइते भएका छन् । मनहरी–७ का ३२ वर्षीय रमेश बोटे आज बिहान ६ बजे आफ्नो खेतमा पानी लगाउन

सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँ  बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँ कायम भएको थियो । सोमबार प्रतितोला

विपद्जन्य घटनाबाट गत वर्ष ५ अर्बको क्षति, ४९३ जनाको मृत्यु

काठमाडौं । विसं २०८० मा विपद्जन्य घटनाबाट चार सय ९३ जनाको मृत्यु भएको छ । विपद्जन्य घटनामा परेर ३१ जना बेपत्ता भएका छन् भने एक हजार ६ सय १६ जना

राप्रपाको आन्दोलनमा काठमाडौंमा घाइते भएका डाँगीको उपचारका क्रममा मृत्यु

काठमाडौं । राप्रपाले काठमाडौंमा गरेको प्रदर्शनका क्रममा घाइते भएका एक जनाको मृत्यु भएको छ । बर्दियाका ठाकुरप्रसाद डाँगीको उपचारको क्रममा मृत्यु भएको हो । राप्रपाको मधुवन नगरपालिका अध्यक्ष समेत रहेका

बोधिचित्तको रुख काटेको आरोपमा चारजना पक्राउ

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–५ नागबेलीस्थित बहुमूल्य बोधिचित्त ९बुद्धचित्त० को रुख काटेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय प्रभात तामाङ, श्यामकृष्ण मैनाली, मानबहादुर तामाङ र

एसिसी प्रिमियर कप: नेपालले आज हङकङसँग खेल्ने

काठमाडौं । एसिसी पुरुष प्रिमियर कपअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेल हङकङसँग खेल्ने भएको छ । ओमानको अल अमेरत क्रिकेट मैदानमा उक्त खेल बिहान ११:१५ बजे सुरु हुनेछ । आजको

नागढुंगा सुरुङमार्गको आज ‘ब्रेक थ्रु’, प्रधानमन्त्री सहभागी हुने

काठमाडौं । नेपालमा बनेको पहिलो ट्रान्सपोर्ट टनेल (सुरुङमार्ग) सिस्नेखाला–नागढुंगा सुरुङमार्गको आज ‘ब्रेक थ्रु’ हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहालले आज दिउँसो १ बजे सुरुङ मार्गको उद्घाटन गर्ने कार्यक्रम छ । सुरुङमार्गमा

भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा ऊर्जा विकास कार्यालय मुगुका कार्यालय प्रमुख राजिव रिमालसमेत ५ जना विरुद्ध गैरकानुनी लाभ हासिल गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ