नागढुंगा-सिस्नेखाला सुरुङमार्गको उदघाट्न प्रधानमन्त्रीले पौने १ बजे गर्ने,

काठमाडौं । नेपालमा बन्न लागेको पहिलो ट्रान्सपोर्ट टनेल (सुरुङमार्ग) सिस्नेखाला–नागढुंगा सुरुङमार्गको अन्तिम ‘ब्रेक थ्रु’ प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने कार्यतालिका तयार भएको छ । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका अनुसार ब्रेक थ्रुको

चैतमा साढे ४९ हजार घरजग्गा किनबेच, साढे ४ अर्ब राजस्व संकलन

काठमाडौं । चैत महिनामा देशभरका मालपोत कार्यालयबाट साढे ४९ हजार घरजग्गा किनबेच भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कअनुसार चैत महिनामा ४९ हजार ६ सय १२ वटा घरजग्गा

संसद् अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयमा कांग्रेसको आपत्ति

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस संसदीय दलको बैठकले अलोकतान्त्रिक र संसदीय मूल्य मान्यताका बिरुद्धमा कार्य नगर्न सरकारलाई चेतावनी दिएको छ । आइतबार संसद भवनस्थित ल्होत्से हलमा बसेको कांग्रेस संसदीय

थिमीमा सिन्दुर जात्राको रौनक (तस्बिरहरु)

काठमाडौं । भक्तपुरको मध्यपुरथिमीमा आइतबार हर्षोल्लासका साथ ३२ खटसहितको सिन्दुर जात्रा मनाइएको छ । बिस्केट जात्राको अवसरमा मध्यपुरथिमीमा मात्र मनाइने विभिन्न जात्रामध्ये ३२ वटा खटसहितको सिन्दुर जात्रा प्रसिद्ध जात्रा हो

काम थालेर अलपत्र छाड्ने तथा सडक र पेटीमा निर्माण सामग्री छोड्नेलाई महानगरले कारबाही गर्ने

काठमाडौं । सडक, सडक पेटीजस्ता सार्वजनिक स्थलमा कुनै निर्माणको काम थालेपछि पूर्ववत अवस्था नभइ छोड्ने, निर्माण सामग्री अलपत्र छोड्नेजस्ता कार्यले आवागमन, सहरी सुन्दरता र विकास व्यवस्थापनमा समस्या देखिएपछि काठमाडौं महानगरपालिकाले

९ महिनामा भन्सार छलीका ५६ करोडका सामान बरामद

वीरगञ्ज (पर्सा) । पर्साका प्रशासनले चालु आर्थिक वर्षको नौ महिनामा ५६ करोड एक लाख छ हजार नौ सय बराबरका राजस्व छलेर ल्याइएका सामान बरामद गरेको छ । नेपाल प्रहरी र

सुनको मूल्य प्रतितोला २२ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला २२ सय रुपैयाँले घटेको छ । शुक्रबार छापावाला सुनको मूल्य हालसम्मकै उच्च कायम भई  प्रतितोला १ लाख ३९ हजार रुपैयाँमा कारोबार भएको थियो । 

ट्राफिक जरिवानाको रकम बढाउने सरकारको तयारी

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने प्रक्रिया गलत भएको भन्दै त्यसलाई परिवर्तन गर्नुपर्ने बताएका छन् । उनले सडक यातायात सुधार कार्यदलको प्रतिवेदन आफूले

५ प्रदेशमा आज मध्याह्नपछि हुरीबतास चल्ने, यी प्रदेशमा पानी पर्ने

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी, बागमती र मधेस प्रदेशलगायत राष्ट्रका पहाडी भागमा आंशिक बदली भई

इलाममा आजदेखि रक्सी बिक्री–वितरणमा रोक

मङ्गलबारे । इलाम–२ मा वैशाख १५ गते हुन लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनलाई लक्षित गरी मदिरा बिक्री वितरणमा प्रतिबन्ध गरिएको हो । जिल्ला प्रशासन कार्यालय इलामले यही वैशाख २ गतेदेखि वैशाख