जापानी परराष्ट्रमन्त्रीले घुमिन् बसन्तपुर दरबार स्क्वायर (तस्बिरहरु)

काठमाडौं । नेपालको औपचारिक भ्रमणका लागि आज दिउँसो काठमाडौं आइपुगेकी जापानकी विदेश मन्त्री खामिखावा योको बसन्तपुर पुगेकी छन् । आइतबार दिउँसो उनी काठमाडौंको बसन्तपुर भ्रमणमा पुगेकी हुन् । यसपछि उनी

नेपालगञ्ज नाकाबाट ९ महिनामा ७० करोड बढीको जडिबुटी निकासी

बाँके । जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा रहेको नेपालगञ्जबाट नौ महिनामा ७० करोडभन्दा बढी मूल्यको जडिबुटी निकासी भएको छ । विभिन्न समस्या र अवरोधका बावजुद चालु आवको साउनदेखि चैतसम्म नौ

प्लाइ कार्पेट कारखानामा आगलागी हुँदा दुई घाइते, झण्डै २ करोडको क्षति

भक्तपुर । चाँगुनारायण नगरपालिका‐२ दुवाकोटमा सन्तोषमान श्रेष्ठले सञ्चालन गरेको ज्योति प्लाइ कार्पेट कारखानामा आज भएको आगलागी नियन्त्रणका क्रममा दुई जना घाइते भएका छन् । आगलागी भएको जानकारी पाएपछि दुवाकोटस्थित नेपाल

तापक्रम घट्यो: भोलि र पर्सी यी प्रदेशमा पानी पर्ने, आगलागी घटाउन सघाउने

काठमाडौं । गर्मीका कारण आक्रान्त भइरहेका समयमा पछिल्लो केहीदिनयता मुलुकका धेरै स्थानमा मौसम बदली हुन थालेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज पूर्वको कोसीका केही

मलेसियाली गृहमन्त्रीसँग रवि लामिछानेको टेलिफोनमा कुराकानी, जीबी राई पक्राउ पर्लान् ?

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मलेसियाका गृहमन्त्री सैफुद्दिन नसुतन इस्माइलसँग टेलिफोन संवाद गरेका छन् । लामिछानेको सचिवालयका अनुसार सहकारी ठगी प्रकरणका मुख्य आरोपी जिवी राईलाई नेपाल झिकाउन सहयोग

जापानी विदेशमन्त्री खामिखावा नेपालमा

काठमाडौं । जापानका विदेश मन्त्री खामिखावा योको नेपालको औपचारिक भ्रमणका लागि आज दिउँसो काठमाडौं आइपुगेकी छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गरिन् । उपप्रधानमन्त्री तथा

घरजग्गा कारोबारलाई पारदर्शी बनाउन चुनौतीपूर्ण: भूमि मन्त्री अधिकारी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले घरजग्गा कारोबारलाई पारदर्शी बनाउन निकै चुनौतीपूर्ण रहेको बताएका छन् । नेपाल जग्गा तथा आवास विकास संघ, शहरी विकास मन्त्रालय

गुरुङलाई रेन्बो ट्राउट माछाको माग धान्नै मुस्किल, प्रतिकेजी दुई हजार मूल्य

गोरखा । गोरखाका लक्ष्मण गुरुङलाई अचेल रेन्बो ट्राउट माछाको माग धान्नै मुस्किल छ । विसं २०६७ देखि धार्चे गाउँपालिका–३ खोर्लाबेँसीमा ‘धार्चे रेन्बो ट्राउट एण्ड अग्र्यानिक होम’ माछा फार्म सञ्चालन गरिरहेका

१० वर्षका लागि घरको छतमा टावर राख्ने सम्झौता, कम्पनी नै सम्पर्कविहीन भएपछि…

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१०, झलारीका गगनराज भट्टको तीनतले घरको छतमा ठड्याइएको युनाइटेड टेलिकम (युटिएल)को टावर जोखिमयुक्त अवस्थामा रहेको छ । मोबाइल सेवा प्रदान गर्न १४ वर्षअघि घरधनीसँग १० वर्षको सम्झौता

ललितपुरमा आगलागी: एकै परिवारका ५ जना घाइते, बालिकासहित ३ जनाको अवस्था गम्भीर

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका-१७ स्थित बाफलमा एक टहरोमा आगलागी हुँदा एकै परिवारका पाँचजना घाइते भएका छन् । मोबिल स्टोर भएको उक्त टहरोमा आलगागी हुँदा तीन जना बालबालिकासहित ५ जना