पुरुषसँग होटलमा बसेकी थिइन् गोंगबुमा झुण्डिएको अवस्थामा फेला

काठमाडौं । गोंगबुमा एक जना युवतीको शव होटलमा फेला परेको छ । काठडमाडौंको बाँसबारी बस्दै आएकी ३१ वर्षीया कल्पना भण्डारीको शव भेटिएको प्रहरीले जनाएको छ । मोरङको लेटाङ नगरपालिका-२ घर

चीनको श्रमिक दिवसमा पर्यटक बढे तर खर्च घटाए

एजेन्सी । चीनमा श्रम दिवसको बिदाको अवसरमा पर्यटकहरुको आवागमनमा वृद्धि भएको देखिएको छ । तर पर्यटकहरुले आफ्नो खर्चमा कटौती गरेका छन् । चीनमा हरेक वर्ष श्रम दिवसको अवसरमा मनाइने पाँचदिने

जसपा नेपाल फुटाएर बनेको नयाँ दल दर्ता गर्ने निर्वाचन आयोगको निर्णय

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल विभाजन गरी जनता समाजवादी पार्टीका लागि अशोक राई पक्षले दिएको निवेदनलाई स्वीकार गर्ने निर्वाचन आयोगले निर्णय गरेको छ । राई नेतृत्वको समूहले आइतबार नयाँ

लाइसेन्समा देखिएका समस्या समाधान गर्न यातायातका अधिकारीलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी चालक अनुमतिपत्रको वर्तमान अवस्था र त्यसमा देखिएका समस्याहरूको समाधानबारे यातायात व्यवस्था विभागका अधिकारीहरू बोलाएर छलफल गरेका छन्। सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय

खुलामञ्चमा आकाशे पानी पुनःभरण हुने गरी काम गरिँदै

काठमाडौं । काठमाडौँ महानगरपालिकाले खुलामञ्चको ग्रेडिङ र लेभलिङ सुरु गरेको छ । काम गर्न पूर्वाधार कम्पनीसँग आइतबार सम्झौता भएपछि आजदेखि काम थालिएको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत

पक्राउ परेपछि जेल नबसी अस्पताल जान खोज्नेलाई गृहको कडाइ, ३ बुँदे निर्देशन जारी

काठमाडौं । गृह मन्त्रालयले अनुसन्धान वा अभियोजनका लागि पक्राउ परेका व्यक्तिले चिकित्सकीय सिफारिसको सहायतामा हिरासत छल्न अस्पताल भर्ना हुने प्रवृत्ति बढेपछि त्यसमा कडाइ गर्ने भएको छ । गृह मन्त्रालयले सोमबार

चीनसँगको सम्बन्ध जटिल तर महत्त्वपूर्ण: युरोपियन युनियन

एजेन्सी । युरोपियन युनियनकी प्रमुख उर्सुला भोन लेयानले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको वार्ताको क्रममा चीनसँग निष्पक्ष प्रतिस्पर्धाका लागि जोड दिएको बताएकी छन् । उनले वर्तमान अवस्थामा बजार पहुँचको सन्तुलन दिगो

महिलाको लगानीमा सरफ उद्योग सञ्चालन

तनहुँ । तनहुँको भीमाद नगरपालिका–६ का ३६ जना महिलाले सामूहिकरुपमा सरफ उद्योग सञ्चालन गरेका छन् । भीमादको मातृशिशु कल्याण आमासमूहमा आबद्ध महिलाले ‘मातृशक्ति’ नामको सरफ उद्योग सञ्चालन गरेर उदाहरण प्रस्तुत

होटल संघले बनायो सुदूरपश्चिम प्रदेश समिति

काठमाडौं । होटल संघ नेपालको सुदूरपश्चिम प्रदेश तदर्थ समिति गठन भएको छ । धनगढीका होटल व्यवसायी दिनेशराज भण्डारीको संयोजकत्वमा जगदीशचन्द्र भट्ट, मानसिंह साउद, ज्ञानेन्द्र गुप्ता र पुष्पराज कुँवर गरी पाँच

तरकारी खेतीतर्फ महिला आकर्षित, मनग्य आम्दानी

सप्तरी । सप्तरीको पश्चिम क्षेत्रको सुरुङ्गाा नगरपालिकाका महिला तरकारी खेतीतर्फ आकर्षित भएका छन् । सुरुङ्गा नगरपालिका–९ टिकुलियाका महिलाले समूह बनाएर तरकारी खेती सुरु गरेका हुन् । महिलाको सक्रियतामा दिनाभद्री कृषक