शंखपार्कमा एक पुरुषको शव फेला

काठमाडौं । महाराजगन्जस्थित शंखपार्कमा एक जनाको शव फेला परेका छ । पार्कमा एक पुरुषको शव भेटिएको प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ । शवको पहिचान हुन सकेको छैन । शव पोस्टमार्टमका

सहुलियतपूर्ण सहायता बढाउन विश्व समुदायलाई नेपालको अपिल

काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय विकास साझेदारसहित विश्व समुदायलाई सहुलियतापूर्ण सहायता बढाउन अपिल गरेको छ । जर्जियाको राजधानी त्बिलिसीमा आयोजित एसियाली विकास बैंक (एडिबी) को बोर्ड अफ गभर्नरको ५७औं वार्षिक बैठकमा

पाँचथरमा चोरले १ तोला सुन निले, ३६ घण्टापछि दिसाबाट निकालियो

पाँचथर । पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेको पाइएको छ । चोरी गर्न गएका फिदिम नगरपालिका–१ का २८ वर्षीय सुरेन्द्र योङ्याले एक तोला सुन निलेका हुन्

बाँकेमा १०५ आगलागीका घटना, पाँच हजार हेक्टर वनमा डढेलो

नेपालगञ्ज । बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार एक सय ३३ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ । जिल्ला वन कार्यालय, बाँकेका अनुसार नेपालगञ्ज सव डिभिजन कार्यालयअन्तर्गतका १०,

अध्यक्ष यादव अमेरिकामा रहेको बेला जसपा फुट्यो, ७ सांसद लिएर अशोक राई आयोगमा

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल विभाजित भएको छ । पार्टीका नेता अशोक राई नेतृत्वको समूहले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएको छ । वरिष्ठ नेता अशोक राईले आफ्नो

अमेरिकामा प्रतिबन्धको खतरामा रहेको टिकटकले रोयल्टी विवाद मिलायो

एजेन्सी । टिकटक र युनिभर्सल म्युजिक ग्रुपबीचको विवाद सुल्झिएसँगै अब टिकटकले दसौं लाख गीतहरु प्लेटफर्ममा रिस्टोर गर्न पाउने भएको छ । टिकटक र युनिभर्सल म्युजिक ग्रुपबीच रोयल्टीको विषयलाई लिएर लामो

केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयककमाथिको कानुन समितिमा दफावर छलफल

काठमाडौं । कानुन, न्याय तथा मानव अधिकार समितिले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयककमाथिको दफावार छलफललाई निरन्तता दिएको छ । केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई समितिबाट छिटोभन्दा

४० वर्षमा नेपालीको औषत आयु साढे २१ वर्ष थपियो, पुरुषभन्दा महिला धेरै बाँच्ने

काठमाडौं । नेपालमा वार्षिक रुपमा ०.९२ को दरले जनसंख्या वृद्धि भइरहेको तथ्यांक सार्वजनिक भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले २०७८ को राष्ट्रिय जनगणनाका तथ्याङ्क र प्रतिवेदनहरूसहितको ‘जनसांख्यिकीय सूचक’ र जनसाक्षरता

कीर्तिपुरमा बस दुर्घटना, १ जनाको मृत्यु

काठमाडौं । कीर्तिपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार दिउँसो पौने ३ बजे कीर्तिपुरबाट रत्नपार्क आउँदै गरेको बा ३ ख २०२७ नम्बरको यात्रुवाहक बस कीर्तिपुर आयुर्वेदिक

खानीको उत्खननले मुलुकलाई ठूलो फाइदा: मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले देशमा रहेका खानीहरुको उत्खनन गरी मुलुकले ठूलो लाभ लिन सक्ने बताएका छन् । नेपाल र चीन सरकारबीच सम्पन्न सम्झौता अनुसार नेपालको खानी