सन्दीपको मुद्दा हेर्न नमिल्ने सूचीमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ । सन्दीपको मुद्दा पाटन उच्च अदातदतका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङगेलको इजलासमा परेको थियो । तर मुद्दा

सन्दीपको मुद्दा सुनुवाइका लागि पहिलो नम्बरमा, टी- २० विश्वकप खेल्न पाउलान् ?

काठमाडौं । बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतको मुद्दाको पुनरावेदनमा रहेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदैछ । उच्च अदालतमा पुनरावेदनमा रहेको लामिछानेको मुद्दा सूचीको पहिलो नम्बरमा रहेको छ ।

सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने नेपाल सरकारको निर्णयमा भारतको असन्तुष्टि

काठमाडौं । नेपाल सरकारले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेकोमा भारतले असन्तुष्टि जनाएको छ । गत बिहीबार बसेको नेपाल सरकारको मन्त्रिपरिषद बैठकले एक सय रुपैयाँको नोटमा अहिलेको

ईडीभीको नतिजा हेर्नुभयो, यस्तो छ तरिका

काठमाडौं । अमेरिकाको इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ईडीभी) लट्री २०२५ को नतिजा सार्वजनिक भएको छ । युएस डिपार्टमेन्ट अफ स्टेट्सअन्तर्गतको ब्युरो अफ कन्सुलर अफेयर्सले शनिबार राति ९:४५ बजे सार्वजनिक गरेको हो

जापानी परराष्ट्रमन्त्री आज नेपाल आउँदै

काठमाडौं । जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज काठमाडौं आउँदै छिन् । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको भ्रमणमा आउन लागेकी हुन् । राष्ट्रपति रामचन्द्र पौडेल

यी ४ वटा प्रदेशमा पानी पर्ने, कहाँको मौसम कस्तो ?

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले मुलुकका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा

भन्सारको गोदाममै सड्यो करोडौँको चिनी

नवलपरासी । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका -१ मा रहेको महेशपुर भन्सार कार्यालयको गोदाममा एक करोड रुपैयाँबराबरको एक हजार आठ सय बोरा चिनी सडेको छ । भारतबाट अवैधरुपमा भित्र्याएको चिनी गुण

तीन दशकपछि बागमती सिँचाइ आयोजनाको जीर्णोद्धार

जनकपुर । बागमती सिँचाइ आयोजनाको मुख्य संरचना (ब्यारेज) को तीन दशकपछि मर्मतसम्भार कार्य तीव्र गतिमा सुरु भएको छ । चार सय तीन मिटर लम्बाइ रहेको सो ब्यारेज लामो समयदेखि मर्मतसम्भार

सहकारीको समस्यालाई सम्बोधन गर्न अर्को मन्त्रीपरिषद् बैठकले ठोस योजना ल्याउँछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारीको समस्यालाई सम्बोधन गर्न अर्को मन्त्रीपरिषद् बैठकले यसबारे ठोस योजना ल्याउने बताएका छन् । शनिवार काठमाडौँमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकलाई संशोधन गर्दै

सरकारले विश्व बैंकबाट १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने

काठमाडौं । सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब १३ अर्ब ३३ करोड रुपैयाँबराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक