जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले सहयोग गर्ने, सहायताका

काठमाडौं । एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु परिवर्तनको असरसँग जुध्न नेपाललाई थप सहायता उपलब्ध गराउने भएको छ । एडिबीको ५७ औँ वार्षिक बैठकमा सहभागी हुन जर्जियाको राजधानी त्बिलीसी पुगेका

बहाल कर तिर्न दुई कम्प्लेक्सलाई महानगरको पत्राचार

काठमाडौं । काठमाडौंं महानगरपालिकाले कर तिर्न अटेर गरेपछि ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ लाई ३५ दिन भित्र उक्त कर बुझाउन पत्राचार गरेको छ । आरबी कम्प्लेक्सले हालसम्मकै बहाल र सम्पत्ति

आगलागीबाट मधेस प्रदेशमा ४६ करोड रुपैयाँबराबरको क्षति

जनकपुरधाम । मधेस प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा ४६ करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको धनसम्पत्ति जलेर नष्ट भएको छ । मधेस प्रदेश प्रहरी कार्यालयले आगलागीका सम्बन्धमा जिल्लाबाट हालसम्म

अलगाववादी नेता निज्जर हत्या प्रकरणमा तीन भारतीय पक्राउ

काठमाडौं । भारतको सिख अलगाववादी नेता हरदीप सिंह निज्जरको हत्या प्रकरणमा क्यानाडा प्रहरीले तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । क्यानाडा प्रहरीको अधिकारी मंदीप मूकरका अनुसार पक्राउ पर्नेमा २२

६ स्थानको विजुली अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आइतबारदेखि काठमाडौंको ६ स्थानको विजुली काट्ने तयारी गरेको छ । प्राधिकरणले उक्त स्थानमा विद्युतीय वितरण लाइन भूमिगत ओछ्याउने काम गर्न लागेकाले विहान ११ बजेदेखि दिउँसो

अग्निपीडितलाई सरकारले ५० हजार रुपैयाँ सहयोग गर्ने

काठमाडौं । सरकारले अग्निपीडितलाई दुई किस्तामा ५० हजार रुपैयाँबराबरको आर्थिक सहयोग उपलब्ध गर्ने निर्णय गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले प्राधिकरणको

काठमाडौं महानगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्दै

काठमाडौं । काठमाडौं महानगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ । त्यसका लागि महानगरपालिकाले आवेदन आह्वान गरेको छ । शनिबार महानगरपालिकाले प्रकाशित गरेको सूचनाअनुसार महानगरपालिकाभित्र स्थायी बसोबास भएकाहरूका

डीभी रिजल्टको समय लगभग आइसक्यो, यसरी हेर्नुस् : अमेरिकी दूतावास

काठमाडौं । सन् २०२५ का लागि आवेदन दिइएको डाइभर्सिटी भिसा (डीभी) को नतिजा शनिबार प्रकाशिन हुने भएको छ । नेपालस्थित अमेरिकी दूतावासले डीभी भिसा २०२५ को छनोट समय लगभग आइसकेको

निर्माण सामग्री सम्बन्धी विधेयकमा झन्डै ४ सय वटा संशोधन

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकार सम्बन्धी विधेयकमा नेपाली कांग्रेसको कुनै बिरोध नरहने बताएका छन् । शुक्रबार सिंहदरबारमा बसेको राज्य व्यवस्था

दमकमा गोली चल्यो, एक जना घाइते

दमक। दमकमा शुक्रबार दिउँसो गोली लागेर एक जना विद्यार्थी घाईते भएकी छन् । सिरहाका अमितकुमार यादवले चलाएको गोली लागेर हिमालय माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत एनिका अधिकारी घाइते भएकी