अर्थतन्त्रको महत्वपूर्ण खम्बा सहकारीमा धमिरा लाग्योः सचिव दुवाडी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले अर्थतन्त्रको एउटा महत्वपूर्ण खम्बामा धमिरा लागेको बताएका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले

दुग्ध विकास संस्थानलाई सघाउँदै मधेस प्रदेश कृषि मन्त्रालय

जनकपुरधाम । सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान, जनकपुर दुग्ध वितरण आयोजना ढल्केवरद्वारा उत्पादित घ्यूले बजार नपाएपछि मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले खरिद गर्न थालेको छ ।

सन्धिखर्कका किसानलाई कफीखेती तालिम

अर्घाखाँची । सन्धिखर्क नगरपालिका–१० धरम्पानीमा व्यावसायिक कफीखेती गर्ने किसानलाई एकदिने कफीखेतीसम्बन्धी तालिम दिइएको छ । व्यावसायिक रूपमा कफीखेती गर्ने ४१ किसानलाई कफीका विभिन्न जात, बिरुवा लगाउने विधि, कफीको स्यहार तथा

सहकारीले बैंकभन्दा ठूलो कारोबार गर्दा समस्या आयोः मन्त्री अधिकारी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारी संस्थाहरुले बैंकभन्दा बढी कारोबार गर्ने प्रतिस्पर्धा गर्दा समस्या सिर्जना भएको बताएका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय

उपत्यकासहितका क्षेत्रमा हावाहुरीसहित वर्षा

काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा हावाहुरी र वर्षाले जनजीवन प्रभावित बनेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय

हवाई श्रमिकद्वारा आन्दोलन गर्ने चेतावनी

काठमाडौं । हवाई क्षेत्रसँग सम्बद्ध श्रमिकहरुले आन्दोलन गर्ने चेतावनी दिएका छन् । नागरिक उड्डयन प्राधिकरण र नेपाल एयरलाइन्सले श्रम शोषण गरेको भन्दै श्रमिकहरुले आन्दोलनको चेतावनी दिएका हुन् । सोमबार त्रिभुवन

एमाले नेता, कार्यकर्तालाई वामदेवको अनुरोधः छिटोभन्दा छिटो एमालेमा ल्याउन ओलीलाई दबाब दिनुस्

काठमाडौं । नेकपा राष्ट्रिय एकता अभियानमा संयोजक वामदेव गौतमले आफू एमालेमा आउन आतुर रहेको बताएका छन् । गौतमले आफूलाई छिटोभन्दा छिटो एमालेमा प्रवेश गराउनका लागि अध्यक्ष केपी ओलीलाई दबाब दिन

आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्न रास्वपा मन्त्रीको सरकारसँग माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सरकारमा रहेका उपप्रधानमन्त्री तथा मन्त्रीहरुले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पत्राचार गरेका छन् । उपप्रधान तथा गृह मन्त्री रवि

युरोप, अमेरिका लगायतका देशमा रोजगारी भन्दै ठग्ने क्रम बढ्यो: श्रम मन्त्रालय

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकले तोकिएको सुरुल्कभन्दा बढी रकम नदिन आग्रह गरेको छ । मन्त्रालयले आज सूचना जारी गर्दै कोही कसैको प्रलोभनमा परी

मुस्ताङका च्याङग्राको भुवा मंगोलियाको ल्याबमा परीक्षण, यस्तो आयो रिपोर्ट

म्याग्दी । मुस्ताङका कृषकले पालेका च्याङग्राको भुवा (पश्मिना बनाउने कच्चा पदार्थ) को गुणस्तर परीक्षण गरिएको छ । अन्तर्राष्ट्रिय व्यापार केन्द्रले अन्तर्राष्ट्रिय पश्मिना विशेषज्ञ, कृषि अनुसन्धान परिषद्अन्तर्गतको नेपाल पशु प्रजनन तथा