बीमा कम्पनीहरुको सुपरिवेक्षण, नियमन तथा अनुगमन अब डिजिटल
काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुको सुपरिवेक्षण, नियमन तथा अनुगमन अब डिजिटल प्रविधिमार्फत् गर्ने भएको छ । समितिले नयाँ सर्भर र सफ्टवेयर इन्स्योरेन्स रेगुलेटरी म्यानेजमेन्ट इन्फरमेसन सिन्टम (आईआरएमआईएस) सञ्चालनमा ल्याएको