राजस्व परामर्श समितिको पहिलो प्रतिवेदनः मूल्य अभिवृद्धिमा बहुदर,
काठमाडौं । राजस्व नीति र कर सुधारबारे सरकारलाई सुझाव दिने स्थायी संयन्त्रका रुपमा रहेको नेपाल राजस्व परामर्श समितिले आफ्नो पहिलो वार्षिक प्रतिवेदनमार्फत् सरकारलाई डेढ दर्जन बढी सुझाव दिएको छ ।