देशभरमा सबैभन्दा बढी घरजग्गा किनबेच हुने स्थानको जग्गाको

काठमाडौं । देशभर १२६ वटा भूमिसुधार तथा मालपोत कार्यालय छन् । त्यसमध्ये सबैभन्दा बढी उपत्यका बाहिर रहेका विभिन्न मालपोत कार्यालयबाट उच्च रुपमा घरजग्गाको किनबेच हुँदै आएको छ । पछिल्लो सयम

विस्तारै उठ्दैछ कोरोनाले थलिएको पोखरा

गण्डकी । झण्डै दुई वर्षयता कोरोना कहरका कारण पर्यटकीय नगरी पोखरामा व्यवसाय ठप्प छ । व्यवसाय ठप्प भएसँगै यस क्षेत्रमा सम्बद्ध मजदूर बेरोजगार बनेका छन् । गत वर्ष कोरोनाको पहिलो

दक्षिण कोरियाको निर्यात जुलाईमा ५५ अर्ब ४४ करोड डलर

एजेन्सी । कोभिड-१९ महामारीका कारण विश्वभर कमजोर बनेको अर्थतन्त्रका कारण प्रभाबित बनेको दक्षिण कोरियाली निर्यात दरमा जुलाईमा पुन: सुधार देखिएको कोरियाको सरकारी तथ्यांकले देखाएको छ । खोपका कारण कोभिड-१९ सङ्क्रमण

चितवनमा महिला उद्यमी बढे

चितवन । घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएका उद्योगमा महिला उद्यमीको सङ्ख्या पुरुषको तुलनामा बढेका छन् । गत आर्थिक वर्षमा दर्ता भएका उद्योगमा महिला उद्यमीको सङ्ख्या एक हजार ४६९

ग्यापुले शुरु गर्यो जि-क्यास अफरः उपभोक्तालाई निःशुल्क सपिङको मौका

काठमाडौं । नेपाली अनलाइन शपिङ साइट ग्यापुले केही समय अगाडी सार्वजनिक गरेको जि-क्यास प्रयोग गरेर अगस्ट १ देखि निःशुल्क सपिङ गर्न सकिने भएको छ । ग्यापु मोबाइलको एप रिफर एण्ड

मध्यरातमा यसरी हुन्छ कालीगण्डकीको दोहन

गलकोट । बिहीबार रातको ठिक १२ बजेको थियो । कालीगण्डकी किनारमा रहेको राजमार्ग पोखरा-मालढुङ्गा र मालढुङ्गा-बेनी सडकमा सवारी गुड्न बन्द भइसकेका थिए । कालीगण्डकी आफ्नै बेगले बगिरेहको थियो, जताततै सुनसान

अध्ययन प्रतिवेदन लुकाएर डेडिकेटेड र ट्रंक लाइनको महशुलमा विवाद, प्राधिकरणका बदमासी कस्ले हेर्ने ?

काठमाडौं । झण्डै ५ वर्षदेखि विवादको केन्द्रमा रहेको प्रमुख विषय हो- डेडिकेटेड र ट्रंक लाइनको महशुल । नेपाल विद्युत् प्राधिकरण उद्योगी तथा व्यवसायीसँग जसरी भएपनि महसुल उठाउन कस्सिएको छ ।

काठमाडौं-तराई द्रुतमार्गको भौतिक प्रगति १६ प्रतिशत

काठमाडौं । काठमाडौं-तराई/मधेश द्रुतमार्ग सडक आयोजनाको आर्थिक वर्ष २०७७/७८ मा कुल विनियोजित रकमको ९७.३५ प्रतिशत कार्य प्रगति भएको नेपाली सेनाले जानकारी दिएको छ । नेपाली सेनाले शुक्रबार पत्रकार सम्मेलनमा द्रुतमार्ग

आप्रवासी महिला कामदार माथिको प्रतिबन्ध फुकुवा गर्न माग

काठमाडौं । नेपाल सरकारले लागु गर्दै आएको आप्रवासी कामदार माथिको प्रतिबन्ध फुकुवा गर्न वैदेशिक रोजगार सम्बन्धित विभिन्न संघसंस्थाले माग गरेका छन् । आप्रवासी महिला कामदार समूह, हाम्रो सम्मान परियोजनालगायत अन्य

राष्ट्रिय गौरवका आयोजनको बजेट सुनिश्चितता गर्न राष्ट्रिय सरोकार तथा समन्वय समितिद्वारा सरकारलाई निर्देशन

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले राष्ट्रिय गौरवका आयोजनाको बजेटको श्रोत सुनिश्चितता गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरवारमा शुक्रवार बसेको बैठकले राष्ट्रिय गौरवका आयोजनाको बजेटको