बढ्दो सेयर बजारलाई लगाम कस्न राष्ट्र बैंकको चौथो

काठमाडौं । नेपाल राष्ट्र बैंकले बढ्दो सेयर बजारको लगाम कस्ने नीति अनुसार नयाँ मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकले पछिल्लो ६ महिनामा सेयर बजारको वृद्धिदर रोक्ने नियतले विभिन्न

शेखर गोल्छाका नजरमा मौद्रिक नीतिका सकारात्मक र चुनौतपूर्ण पक्ष

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिलाई सकारात्मक रुपमा लिएका छन् । उनले धेर्रै कुराहरु मौद्रिक नीतिको सकारात्मक भएपनि केही विषयलाई भने

स्थानीय तहमा १०० बेडसम्मको अस्पताल स्थापना गर्न सहज कर्जा

काठमाडौं । अस्पताल नभएका स्थानीय तहमा अस्पताल स्थापना गर्न अस्पताल खोल्न प्रोत्साहन गर्ने भएको छ । अस्पताल नभएका स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाबाट सहजरुपमा कर्जा प्रवाह गरिने व्यवस्था गरिएको

चार्जिङ स्टेशन स्थापनाका लागि लिइएको कर्जामा पुन:कर्जा पाउने

काठमाडौं । मौद्रिक नीति २०७८/७९ ले विद्युतीय सवारीको चार्जिङ स्टेशन स्थापनाका लागि लिइएको कर्जामा पुन कर्जा पाउने व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले शुक्रबार जारी गरेको

सार्वजनिक यातायात व्यवसायीले प्रति सवारी २ लाखसम्म थप कर्जा पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक यातायात व्यवसायीलाई राहत दिने भएको छ । कोरोना महामारीबाट प्रभावित यातायात व्यवसायीलाई राहत दिने व्यवस्था गरेको हो ।नेपाल राष्ट्र बैंकले शुक्रबार साँझ मौद्रिक नीति

१ करोडसम्मको उद्यम कर्जामा आधार दरमा २% मात्रै प्रिमियम थप्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/८९ को मौद्रिक नीति जारी गर्दै १ करोड रुपैयाँसम्मको उद्यम व्यवसाय कर्जामा आधार दरमा २ प्रतिशतमात्रै प्रिमियम थप गर्न पाइने व्यवस्था लागु

पर्यटन व्यवसायीलाई राष्ट्र बैंकले दियो राहत, ब्याजमा हर्जना र प्यानल नलाग्ने

काठमाडौं । कोरोना भाइरसको महामारीबाट अतिप्रभावितको सूचिमा रहेका होटल, ट्राभल र हवाई सेवामा आबद्ध व्यवसायी ऋणीलाई राष्ट्र बैंकले ब्याजमा हर्जना नलाग्ने व्यवस्था गरेको छ । शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै

ऋणी लगातार ३ वर्ष घाटामा गएमात्र शुक्ष्म निगरानीमा राख्नु पर्ने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका ऋणी व्यवसायीलाई राष्ट्र बैंकले राहत दिएको छ । ऋणी लिएर व्यवसाय गर्ने ऋणी लगातर ३ वर्षसम्म घाटामा गएमा मात्र शुक्ष्म निगरानी गर्न राष्ट्र बैंकले

सेयर कर्जा एउटा बैंकबाट ४ करोड सबै गरेर १२ करोडभन्दा बढी लिन नपाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जा लिनको लागि सिमा तोकेको छ । राष्ट्र बैंकले एउटा व्यक्ति तथा फर्मले एउटा बैंकबाट ४ करोड पाउने र उसले १२ करोडभन्दा बढी

मौद्रिक नीति: निजी क्षेत्रको कर्जा बिस्तार १९%मा सीमित गरिने

काठमाडौं । चालु आर्थिक वर्षमा निजी क्षेत्रतर्फको कर्जा बिस्तार १९ प्रतिशतमा सीमित गरिने लक्ष्य लिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो ।