सार्वजनिक यातायात व्यवसायीले प्रति सवारी २ लाखसम्म थप कर्जा पाउने



काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक यातायात व्यवसायीलाई राहत दिने भएको छ । कोरोना महामारीबाट प्रभावित यातायात व्यवसायीलाई राहत दिने व्यवस्था गरेको हो ।
नेपाल राष्ट्र बैंकले शुक्रबार साँझ मौद्रिक नीति सार्वजनिक गर्दै सार्वजनिक यातायात सञ्चालन तथा मर्मत सम्भारका लागि प्रति गोटा २ लाख रुपैयाँसम्म थप कर्जा प्रवाह हुने व्यवस्था गरेको छ ।


क्लिकमान्डु