आयात २८% ले बढ्दा निर्यात ४४ % ले

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा २८.६६ प्रतिशतले आयात बढेको छ । आर्थिक वर्ष २०७६/७७ मा ११ खर्ब ९६ अर्ब ७९ करोड ९० लाख रुपैयाँको वस्तु तथा सेवा आयात गरेकोमा

अध्यादेशको टुंगो लागेपछि बजेट संशोधन हुन्छ, श्वेतपत्र वा यथार्थपत्र छिट्टै आउँछः अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले संसदबाट बजेट अध्यादेशको टुंगो लागेपछि मात्रै बजेट संशोधनको तयारी शुरु हुने स्पष्ट पारेका छन् । शुक्रबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)सँग मन्त्रालयमा भएको भेटमा बोल्दै

आत्मनिर्भरतर्फ उन्मुख ५ क्षेत्र, सहुलियत र प्रोत्साहन आवश्यकः प्रतिवेदन

काठमाडौं । नेपाल सरकारले उद्योगलाई प्रोत्साहन तथा सुहलियत प्रदान गरेमा ५ क्षेत्रमा पूर्णरुपमा आत्मनिर्भर उद्योग मन्त्रालयको प्रतिवेदनले निष्कर्ष निकालेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको मातहतमा रहेको उद्योग विभागले

ओली सरकारले १ वर्ष रोकेको महालेखा परीक्षकको ५७औं प्रतिवेदन संसदमा पेश हुँदै

काठमाडौं । महालेखा परीक्षक कार्यालयको ५७औं वार्षिक प्रतिवेदन सार्वजनिक भएको १ वर्षपछि संसदमा पेश हुन लागेको छ ।प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबारको संसदमा उक्त प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।

बाग्मती प्रदेशमा ब्लूबुक नवीकरण र सवारी कर अनलाइनबाटै तिर्न सकिने

काठमाडौं । बाग्मती प्रदेशमा ब्लूबुक नवीकरण र सवारी कर अनलाइनबाटै तिर्न सकिने भएको छ । बाग्मती प्रदेशमा मूख्य मन्त्री डोरमणि पौडेलले शुक्रबार उक्त अनलाइन प्रणालीको उद्घाटन गरेका हुन् । आइतबारदेखि

बुढीगण्डकी जलविद्युत् आयोजना, मोडालिटीको टुंगो छैन, वर्षेनी लागत बढाइदै

काठमाडौं । सन् २०१४ मा फ्रान्सेली कम्पनी ट्याक्टबेलले बिस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाएर बुझाउँदा बुढीगण्डकी जलविद्युत् आयोजनाको लागत १४० देखि १४५ अर्ब रुपैयाँको हाराहारीमा हुने बताएको थियो । डीपीआर बनेको

निषेधाज्ञा खुलेसँगै कोरोना सङ्क्रमण बढ्यो, यस्ता छन् कारण

काठमाडौं । निषेधाज्ञा खुलेसँगै कोरोना भाइरस सङ्क्रमणको ग्राफ पनि उकालो लागको छ । पछिल्लो एक हप्ताको तथ्याङ्क हेर्दा सङ्क्रमणदर उकालो लागेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ । सरकारले निषेधाज्ञालाई

निर्माण व्यवसायीसँग सहकार्य गर्दै अघि बढ्न सरकार तयारः अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जर्नादन शर्माले निर्माण व्यवसायी विना विकासका काम सम्भव नभएकाले व्यवसायीसँग सहकार्य गर्दै अघि बढ्न सरकार तयार रहेको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डललाई बिहीबार भेट्दै

जापान सरकारले नेपाललाई १६ लाख खोप दिने

काठमाडौं । जापान सरकारले नेपाललाई १६ लाख डोज कोरोना विरुद्धको खोप दिने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा जापानी राजदूत किकुता युताकाले १६ लाख डोज खोप नेपाललाई उपलब्ध गराउने

खोप खरिदका लागि १९ अर्ब ८० करोड ऋण स्वीकृत

काठमाडौं । एशियाली विकास बैंकले कोभिड-१९ विरुद्धको खोप खरिदका लागि १९ अर्ब ८० करोड रुपैयाँ ऋण प्रदान गर्ने भएको छ । बैंकले ६८ लाख नेपाली लाभान्वित हुने गरी एक करोड