कोरोना कहरमा पनि मर्दी पदयात्रा मार्गको स्तरोन्नति

गण्डकी । मर्दी हिमाल पदयात्रा मार्गमा कोरोना कहरकाबीचमा पनि स्तरोनतिका काम अघि बढेका छन् । छोटो समयको पदयात्रामार्फत हिमाल चुम्न सकिने चासो र चर्चा कमाएका पदमार्गका रुपमा मर्दी हिमाल पदयात्रा

उच्च शिक्षाको प्रबर्द्धनका लागि विश्व बैंकले ७ अर्ब ऋण दिने

काठमाडौं । विश्व बैंकले ‘नेपालको उच्च शिक्षामा विशिष्टताको प्रबर्द्धन’ कार्यक्रम’का लागि ६० मिलियन अमेरिकी डलर अर्थात् करिब ७ अर्ब बराबरको सहुलियतपूर्ण ऋण सहायता उपलब्ध गराउने भएको छ । बिहीबार अर्थमन्त्रालयमा

भन्सार सुदृढीकरणका लागि ५ वर्षमा ११ अर्ब बढी खर्च गरिने

काठमाडौं । भन्सार प्रशासनको सुदृढिकरणका लागि सरकारले आगामी ५ वर्षभित्रमा ११ अर्ब रुपैयाँ खर्च गर्ने भएको छ । भन्सार विभागले छैटौं चरणको ‘भन्सार सुधार तथा आधुकिकरण योजना २०७८/८९-२०८२/८३’ तयारी गरी

पर्यटन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना

काठमाडौं । कोभिड-१९ महामारीले सबैभन्दा बढी प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना सुरु गरिएको छ । नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम ९युएनडिपी०सँगको सहकार्यमा जीविकोपार्जन

नेप्सेमा दोहोरो अंकको करेक्सन, कारोबार रकम २० अर्ब ४९ करोड

काठमाडौं । सेयर बजारमा बिहीबार दोहोरो अंकको करेक्सन देखिएको छ । नेप्से परिसूचक १८.२४ बिन्दुले घटेर ३ हजार १८०.७८ मा कायम भएको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने

बजेट कार्यान्वयन अन्योलमा, स्टार्टअप कार्यविधि मन्त्रीको टेबुलबाट फर्काइयो

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ का लागि अघिल्लो सरकारले अध्यादेशमार्फत् ल्याएको बजेट कार्यान्वयनको विषयमा सरकार स्पष्ट हुन नसकेपछि ‘नवप्रवर्तन (स्टार्टअप) व्यवसायलाई कर्जा प्रवाह गर्ने सम्बन्धी कार्यविधि २०७८’ स्वीकृतीको अन्तिम

बैंकिङ क्षेत्रको आवश्यकता नियामकलाई बुझाउन सकिएन

भुवन दाहाल सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् । वाणिज्य बैंकहरुको छाता संस्था नेपाल बैकर्स एशोसियनका अध्यक्ष रहेका दाहालले बैंकिङ क्षेत्रमा ३० वर्ष बिताएका छन् । दाहालसँग मौद्रिक नीतिले बैंकिङ

राजस्व र भन्सारका महानिर्देशक परिवर्तन, राजस्व दोब्बर गर्ने जिम्मा पौडेल र सापकोटालाई

काठमाडौं । सरकारले भन्सार विभाग र आन्तरिक राजस्व विभागका महानिर्देशक हेरफेर गरेको छ । मन्त्रालय स्रोतकाअनुसार शोभाकान्त पौडेललाई आन्तरिक राजस्व विभाग र नारायणप्रसाद सापकोटालाई भन्सार विभागको जिम्मेवारी दिइएको छ ।

अफगानिस्तानबाट २८८ जना नेपाली फर्किए

काठमाडौं । तालिबान लडाकु समूहले सत्ता कब्जा गरेपछि उत्पन्न संकटपछि अफगानिस्तानबाट २ सय ८८ नेपाली स्वदेश फर्किएका छन् ।परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै रोजगारीको सिलसिलामा अफगानिस्तान पुगेका २ सय

भैसेपाटीमा यस्तो बन्दैछ मन्त्री निवास, यस्ता हुनेछन् सुविधा, प्रगति ६३% मात्रै

काठमाडौं । ललितपुरको सैंबु भैंसेपाटीमा राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष तथा प्रतिनिधि सभा उप–सभामुख तथा संघीय मन्त्री निवास निर्माणको सम्झौताको म्याद सकिन लागेको छ । सरकारले मन्त्री आवास निर्माणका लागि २०७६