देउवा–ओली भेट हुँदैमा सत्ता समीकरण उल्टिँदैन: सांसद सापकोटा

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रमुख दुई ठूला दलका शीर्ष नेताहरुबीच भेट हुनासाथ सत्ता समीकरण नफेरिने बताएका छन् । एमालेका अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर

कांग्रेस-एमालेका शीर्ष नेताहरुबीचको संवादबाट कोही चिन्तित हुनु पर्दैनः सांसद गिरी

‘लोकतन्त्रका लागि पटक–पटक लडाइँ लडेका दुई ठूला दलहरु बीचको संवादबाट कोही पनि चिन्तित हुनुपर्ने आवश्यक छैन ।’ काठमाडौं । नेपाली कांग्रेसका सांसद दीपक गिरीले दुई शीर्ष दलहरु नेपाली कांग्रेस र

बीआरआई सम्झौतालाई कार्यान्वयन गर्नुपर्छः सांसद श्रेष्ठ

काठमाडौं । नेकपा एमालेका सांसद लिलानाथ श्रेष्ठले बीआरआई सम्झौतालाई कार्यान्वयन गर्नुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद श्रेष्ठले बीआरआई सम्झौता कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका हुन् ।

नाउपाका बहुमत सांसदले रञ्जितालाई दलको नेताबाट हटाए

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का बहुमत सांसदले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई दलको नेताबाट हटाएका छन् । दलको आइतबार बसेको बैठकले अध्यक्ष श्रेष्ठलाई दलको नेताबाट हटाउने निर्णय गरेको हो ।

मन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधि सभा बैठकमा सरकारको एकजना पनि मन्त्री उपस्थित नभएपछि १५ मिनेटपछि बस्नेगरी बैठक स्थगित भएको छ । सोमबार ११ बजेका लागि बोलाइएको बैठक करिब १७ मिनेट ढिला सुरु

राजनीतिक भेटवार्ता तीव्र: प्रधानमन्त्री दाहाल र ओलीबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सोमबार फेरि भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान छलफल भएको हो । एक दिनअघि मात्रै प्रधानमन्त्री

अभिमन्यु गोल्छा बने नेपाल युवा उद्यमी मञ्च काठमाडौंको अध्यक्ष

काठमाडौं । नेपाल युवा उद्यमी मञ्च काठमाडौँको छैठौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । काठमाडौंको याक एन्ड यतिमा भएको साधारणसभामा मञ्चका नव–निर्वाचित अध्यक्ष अभिमन्यु गोल्छाले संगठनको उत्कृष्ट परम्परालाई निरन्तरता दिने

पहिरोले पुरिँदा ५ वर्षीय बालकको मृत्यु

सुर्खेत । भेरी नगरपालिका–४ इवरमा पहिरोले पुरिँदा ५ वर्षीय प्रिन्स विकको निधन भएको छ भने उनका बुबा रमेश घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब निरीक्षक दलबहादुर

फिक्कल–नयाँबजारको साढे २० किलोमिटर सडक कालोपत्र गर्न ५४ करोड खर्च

इलाम । इलामको फिक्कल–जोगमाई–नयाँबजार–दुधाङ सडकअन्तर्गत फिक्कल–नयाँबजार सडक खण्डको कालोपत्र भएको छ । सडकको जिरो प्वाइन्ट सूर्योदय नगरपालिका–९ फिक्कलस्थित बरबोटेदेखि गन्तव्य स्थान माइजोगमाई गाउँपालिका–१ नयाँबजारसम्म २० किलोमिटर दुई सय मिटर सडक

रसुवागढी नाकामा तीन भाषामा ‘साइनबोर्ड’

रसुवा । आन्तरिक तथा बाह्य पर्यटकको यात्रालाई सहज बनाउन रसुवागढीस्थित अध्यागमन कार्यालयले तीन भाषाको ‘साइनबोर्ड’ प्रयोगमा ल्याएको छ । कार्यालय प्रमुख मुरारी निरौलाले नेपाली, चिनियाँ र अङ्ग्रेजी भाषामा ‘साइनबोर्ड’ प्रयोगमा