यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैनः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल प्रधानमन्त्री बन्ने अवस्था नरहेको बताएका छन् । सोमवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुले सोधेको प्रश्नको जवाफ दिँदै उनले यस्तो प्रतिक्रिया दिएका हुन्

सहकारीको कर्जा असुलीलाई सहजीकरण गर्न कर्जा असुली न्याधिकरण छिट्टै ल्याउँछौं: सचिव दुवाडी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले सहकारी संघ-संस्थाको कर्जा असुली प्रक्रियालाई कानुनी रुपमा सहजीकरण गर्न मन्त्रालयले गृहकार्य गरिरहेका बताएका छन् । उनले सहकारी संघ÷संस्थाको

शिक्षामन्त्री श्रेष्ठको चेतावनी- ‘शिक्षा क्षेत्रको दलीयकरण प्रहरी लगाएर पनि हटाएरै छाड्छु’

‘बरु प्रहरी प्रयोग गर्छु । तर गुन्डागर्दी सहन्नँ । र दलीय राजनीतिकरण हटाएरै छोड्ने हो । जसरी भए पनि हटाएरै छोड्ने हो ।’ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा

तीन स्टार्टअप उद्यमी पुरस्कृत, यस्ता छन् उत्कृष्ट उद्यम

काठमाडौं । सरकारले तीन नवप्रवर्तन उद्यमीलाई पुरस्कृत गरेको छ । उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले जनही दुई लाख रुपैयाँसहित तीन नवप्रवर्तन उद्यमीलाई पुरस्कृत गरेका हुन् । मन्त्रालयले झापाको हाई

व्यवसायिक बाख्रापालनबाट वार्षिक ४ लाख बचत

बागलुङ । जैमिनी नगरपालिका–६ अर्जेवाका चन्द्रबहादुर थापाले व्यावसायिक बाख्रापालनबाट वार्षिक ४ लाख रुपैयाँ बचत गरिरहेका छन् । मलेसियामा पाँच वर्ष रोजगारी गरेर स्वदेश फर्केपछि ४१ वर्षीय थापाले ‘चन्द्रबहादुरको जिमिरे बाख्राफार्म’

आवश्यकता र औचित्यका आधारमा बजेट वितरण भएको छः अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले न्यायिक प्रणालीको विकास, समयको आवश्यकता र औचित्यका आधारमा सरकारले बजेट वितरण गरेको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री पुनले

भष्ट्राचारका ठूला काण्ड छानबिन गर्न शक्तिशाली आयोग गठनको तयारी हुँदैछ: गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि छामिछानेले भष्ट्राचारका विभिन्न ठूला काण्डको छानबिन गर्न सरकारले शक्तिशाली आयोग गठनको तयारी गरिरहेको बताएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै

बचतकर्ताको करिब ३ करोड अपचलन गर्ने युनिटि सहकारीका अध्यक्ष र कोषाध्यक्ष पक्राउ

काठमाडौं । बचतकर्ताको करिब ३ करोड अपचलन गर्ने युनिटि बचत तथा ऋण सहकारी संस्थाको संचालक समितिका अध्यक्ष र कोषाध्यक्ष पक्राउ परेका छन् । सदस्यको २ करोड ८३ लाख ११ हजार

राष्ट्रिय परिचयपत्र बनाउन छुटेका नागरिकलाई पनि राज्यको सुविधाबाट वञ्चित गरिँदैन: गृहमन्त्री लामिछाने

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय परिचयपत्र बनाउन छुटे पनि नागरिकले पाउने सेवा सुविधा वञ्चित नगर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै गृहमन्त्री लामिछानेले २८ जिल्लाहरुमा

चलायमान बन्दै ठमेल र दरबारमार्गका व्यवसाय

ठमेलभित्र १० हजारभन्दा बढी व्यवसायी तथा घरबेटी छन् । यस क्षेत्रले झण्डै एक लाख व्यक्तिका लागि प्रत्यक्ष रोजगारी सिर्जना गरेको छ । काठमाडौँ । ठमेल र दरबारमार्ग चौबिसै घण्टा खुला