रोल्पामा यात्रुवाहक जिप दुर्घटना, ११ जना सख्त घाइते

जिप सडकबाट ४ सय मिटरजति तल खसेर क्षतिग्रस्त भएको छ । स्थानीयहरु पनि उद्धारमा खटिएका छन् । काठमाडौं । रोल्पाको बुढागाउँमा यात्रुवाहक जिप दुर्घटना हुँदा ११ यात्रु सख्त घाइते भएका

एकीकृत समाजवादीको प्रतिवदेन: एमाले दक्षिणपन्थी पार्टी, रास्वपा कस्तो ?

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले नेकपा एमाले दक्षिणपन्थी अवसरवादी पार्टीको रुपमा हेरेको जनाएको छ । काठमाडौंमा जारी महाधिवेशनमा पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा एमालेसहित संसद्‌मा प्रतिनिधित्व गर्ने

बालकोटमा एमालेको पदाधिकारी वैठक

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा उपलब्ध पदाधिकारीको बैठक बसिरहेको छ । सरकार परिवर्तनको चर्चामाझ एमाले पदाधिकारी वैठक बसेको हो । स्रोतका अनुसार बालकोटमा उच्च तहका नेताहरुबीच

ओलीले बोलाएपछि उपप्रधानमन्त्री महासेठ बालकोटमा

काठमाडौं । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ बालकोट पुगेका छन् । सत्ता परिवर्तनको हल्लामाझ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएपछि महासेठ ओली निवास पुगेका हुन्

रामबहादुर बम्जनलाई १० वर्ष कैद र ५ लाख क्षतिपूर्ति भराउने फेसला

सर्लाही । जिल्ला अदालत सर्लाही बाल यौन दुराचारमा दोषी ठहर भएका रामबहादुर बम्जनलाई १० वर्ष कैद तथा ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ । जिल्ला अदालत सर्लाहीका न्यायाधीश

मन्त्रीहरुलाई बालकोटमा बोलाइएको छैन: ओलीको सचिवालय

काठमाडौं । सरकार परिवर्तनको चर्चा चलिरहँदा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । सोमबार साँझ सिंहदरबारमा मन्त्रिपरिषद्‍को बैठक बसिरहेको हो । बैठकपछि अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई बालकोटमा बोलाएको एक मन्त्रीले जानकारी

कांग्रेस र एमालेको सरकार बन्न लागेकोबारे के भन्छन् नेता ?

काठमाडौं । शनिवारयता विकसित घटनाक्रमले सरकार परिवर्तन हुन लागेको देखिएको छ । प्रमुख दलका शीर्ष नेताबीच बाक्लिएको भेटघाट र छलफलले सत्ता परिवर्तनको चर्चालाई बल दिइरहेको छ । यसबीच नेपाली कांग्रेसका

पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा सुभाष चन्द्र जोशी नियुक्त

काठमाडौं । पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा सुभाष चन्द्र जोशी नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हित बहादुर तामाङको अध्यक्षतामा बसेको पशुपति क्षेत्र विकास सञ्चालक परिषद्को

मुकुल ढकालबारे उपसभापति अर्यालः केन्द्रीय कमिटी बैठकले निर्णय गर्छ

महामन्त्री मुकुल ढकालबारे सञ्चारकर्मीहरुको प्रश्नमा उपसभापतिसमेत रहेका डीपी अर्यालले भने ‘पार्टीको अनुशासन बाहिर गएको भए कारबाही हुन्छ‘ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद

सत्ता फेरबदलको चर्चाः एमाले अध्यक्ष ओलीले पार्टीका मन्त्रीलाई बालकोट बोलाए

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो पार्टीबाट बनेका मन्त्रीहरुलाई साँझ निजी निवासमा बोलाएका छन् । सत्ता फेरबदलको चर्चा चुलिएसँगै अध्यक्ष ओलीले एमालेबाट सरकारमा सहभागी भएका सबै जना