भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेपछि एमाले

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेपछि कांग्रेस एमालेको बेचैनी बडेको र नयाँ गठबन्धन बनाएको टिप्पणी गरेका छन् । उनले केही फाइल

नयाँ सत्ता समीकरणमा समर्थन जुटाउँदै कांग्रेस, देउवाले बोलाए विपक्षी दलहरुको बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान सरकारको प्रतिपक्षमा रहेका दलहरुको बैठक बोलाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले बुढानीलकण्ठस्थित आफ्नै निवासमा मंगलबार साँझका लागि बैठक बोलाएका हुन् ।

गिरिजाबाबु नभएको देशमा गणतन्त्र पनि आउँदैन थियोः देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले तत्कालीन पार्टी सभापति स्व. गिरिजाप्रसाद कोईरालाकै कारण देशमा गणतन्त्र आएको बताएका छन् । मंगलवार पार्टी कार्यालय सानेपामा आयोजित स्व. कोईरालालको क्रान्तिदेखि

प्रचण्डलाई लक्षित गर्दै बाबुरामले भने- सधैँभरी ठग्न सकिन्न

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री प्रचण्ड लक्षित गर्दै सधैं भरी ठग्न नसकिने टिप्पणी गरेका छन् । कांग्रेस-एमालेसँगको सहमतिपछि सामाजिक सञ्जालमार्फत भट्टराईले प्रचण्डलाई लक्षित गर्दै भनेका छन्-

राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगे प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल शीतल निवास पुगेका छन् । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्न प्रधानमन्त्री शीतल निवास पुगेका हुन् । नेपाली कांग्रेस र नेकपा एमाले मिलेर नयाँ सत्ता

एमाले-कांग्रेस मिलेर सरकार बनाउनु संवैधानिक हुँदैन: माओवादी

काठमाडौं । नेकपा माओवादी केन्द्रले कांग्रेस र एमाले मिलेर सरकार बनाउनु संवैधानिक नहुने दाबी गरेको छ । माओवादीका उपाध्यक्षसमेत रहेका प्रवक्ता अग्निप्रसाद सापकोटाले कांग्रेस-एमाले मिलेर सरकार बनाउने कुरा संवैधानिक नभएको

कांग्रेस-एमालेको गठबन्धनमा सहभागी नहुने रास्वपाको निर्णय

काठमाडौं । प्रतिनिधि सभाको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ। मंगलबार बिहान बसेको रास्वपाको सचिवालय बैठकले कांग्रेस-एमाले गठबन्धनमा सहभागी नहुने निर्णय हो

नयाँ समीकरणप्रति बालेनको व्यंग्य: काले-काले मिलेर खाऊ भाले

एमाले र कांग्रेस मिलेर नयाँ सत्ता समीकरण बनाइरहेका बेला काठमाडौंका मेयर बालेन शाहले व्यंग्य गर्दै लेखे- ‘यो समय गिरिबन्धु चियाको हो । काले-काले मिलेर खाऊ भाले ।‘ काठमाडौं । सत्ता

रास्वपासहितको गठबन्धन बनाउन प्रचण्डको फोन, देउवाले भने: त्यो च्याप्टर क्लोज भइसक्यो

काठमाडौं । नेकपा एमालेसँग सरकार गठनका लागि नेपाली कांग्रेसले सहमति गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसका सभापति शेरबहादुर देउवालाई फोन सम्पर्क गरेका छन् । मध्यरातमा कांग्रेस एमालेबीच नयाँ सत्ता समीकरण

महत्वपूर्ण मुद्दाको सम्बोधन गर्न एमाले-कांग्रेससहितको राष्ट्रिय सहमतिको नयाँ सरकार: कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले संविधान संशोधनसहित देशका महत्वपूर्ण मुद्दाको सम्बोधन गर्नका लागि कांग्रेस र नेकपा एमालेको सहमतिमा राष्ट्रिय सहमतिको नयाँ सरकार गठन हुने बताएको छ । मंगलबार कांग्रेस पार्टी सभापति