महाधिवेशनमा ओलीलाई बोलाउन माधव नेपालले गरे पटक पटक

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)अध्यक्ष माधवकुमार नेपालले पार्टीको महाधिवेशन उद्घाटनमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नआएकामा असन्तुष्टि व्यक्त गरेका छन् । आइतबार काठमाडौं कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा पार्टीको १० औं

राष्ट्र ऋण उठाउने विधेयक, २०८१ पारित

काठमाडौँ । प्रतिनिधिसभाले राष्ट्र ऋण उठाउने विधेयक, २०८१ पारित गरेको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा अर्थमन्त्री वर्षमान पुनद्वारा प्रस्तुत भएको ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव

नेकपा एसले आफूलाई अस्थिर भनेकोप्रति प्रचण्डको असन्तुष्टि, पुनःविचार गर्न आग्रह

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा (एकीकृत समाजवादी) को राजनीतिक दस्ताबेजमा आफूलाई अस्थिरताको कारक बनाएको भन्दै आपत्ति जनाएका छन् । आइतबार नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले

लेन मिचेर भाइरल बनेको सरकारी गाडीलाई प्रहरीको कारबाही

काठमाडौं । सामाजिक सञ्जालमा भाइरल बनिरहेको सवारी नियम उल्लंघन गरेको गाडीका चालकलाई नेपाल प्रहरीले कारबाही गरेको छ । लेन अनुशासन विपरीत सवारी चलाएको एउटा कारको भिडियो सामाजिक सञ्जालमा केही दिनदेखि

सार्वजनिक ऋणलाई उत्पादनमूलक काममा खर्च गरिएको अर्थमन्त्रीद्वारा जानकारी

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सार्वजनिक ऋणलाई उत्पादनमूलक काममा लगाउन सरकार सचेत रहेको बताए । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्र ऋण उठाउने विधेयक, २०८१ माथिको दफाबार छलफलका क्रममा उठेका प्रश्नको जवाफ

जनता र नेतृत्वको प्राथमिकता फरक हुँदा मुलुक अफ्ठ्यारोमा: रवि लामिछाने

काठमाडौं । उपप्रधनमन्त्री एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनता र नेतृत्वको प्राथमिकता फरक हुँदा मुलुक अफ्ठ्यारोमा परेको बताएका छन् । आइतवार काठमाडौंमा नेकपा (एकीकृत समाजवादी) को

१८ वटा समस्याग्रस्त सहकारीको अत्यावश्यक कागजात माग गर्ने

काठमाडौं । सहकारी संस्था ठगी प्रकरणको अनुसन्धान गर्न गठिन संसदीय छानबिन समितिले १८ वटा समस्याग्रस्त सहकारीको अत्यावश्यक कागजात माग गर्ने निर्णय गरेको छ । आइतबार सिंहदरबारमा बसेको समिति बैठकले कार्यादेशको

छोटो समयमै नेकपा एसले राजनीतिमा निर्णायक भूमिका खेल्यो: देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सबलीकरण गर्न आवश्यक रहेको बताएका छन् । आइतबार नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय महाधिवेशनलाई सम्बोधन

महिनाको १५ दिन ५ तारे होटलमा खाना खाने नेताले समाजवाद ल्याउन सक्दैनन्ः सीके राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले ४३ प्रतिशत जनता गरिबीको रेखामुनी रहेको देशमा महिनाको १५ दिन पाँच तारे होटलमा खाना खाने नेताहरुले समाजवाद ल्याउन नसक्ने बताएका छन् ।

संसद बैठकमै सांसदहरु घ्वाँरघ्वाँर निदाउँनुहुन्छः उपसभामुख राना

काठमाडौं । उपसभामुख इन्दिरा रानाले संसद बैठकमा सांसदहरु निदाउने गरेको भन्दै आपत्ति जनाएका छन् । आइतबार संसद भवनमा ६६ औं संसद दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताइन्