सिद्धबाबा सुरुङमार्ग चिनियाँ ठेकेदारले बनाउने

काठमाडौं । सिद्धबाबा सुरुङमार्ग निर्माणको काम चिनियाँ ठेकेदारले बनाउने भएको छ । निर्माणका लागि ९ कम्पनीले प्रस्ताव पेश भएकोमा ४ वटा चिनियाँ कम्पनीले मात्रै प्राविधिक प्रस्ताव पास गरेका हुन् ।

सुनको प्रतितोला मूल्य ६ सय रुपैयाँले बढ्यो

काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार २ सय रुपैयाँ कायम भएकोमा बुधबार ६ सय रुपैयाँले बढेर ९२

इलेक्ट्रिक सवारीको ब्याट्रीलाई कसरी बचाउने र बढी माइलेज पाउने ?

काठमाडौं । हाल नेपाल लगायत विश्व समूदायले विद्युतीय सवारी साधन प्रयोगमा जोड दिँदै आएको छ । इलेक्ट्रिक स्कुटर वा कार खरिद गर्दा त्यसले दिने माइलेज र ब्याट्रीको विषयमा सबैको चासो

ट्रेनीबाट आएकी अल्का मित्तललाई सबैभन्दा ठूलो ऊर्जा कम्पनीको जिम्मेवारी

एजेन्सी । भारतको सबैभन्दा ठूलो पेट्रोलिय पदार्थको उत्पादन, प्रशोधन तथा व्यापार गर्ने कम्पनी आयल एण्ड नेचुरल ग्यास कर्पोरेशनको प्रमुखमा डा. अल्का मित्तललाई ल्याइएको छ । उनलाई अध्यक्ष वा प्रबन्ध निर्देशकको

पाँच चिनी उद्योगले उखु किसानलाई अझै दिएनन् पौने ९ करोड

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले उखु मिलहरुले कृषकलाई अझै ८ करोड ७० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको बताएका छन् । उनले श्रीराम, इन्दिरा, हिमालयन,

नेपाली युवालाई फ्रान्समा रोजगारी दिन श्रममन्त्रीको आग्रह

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले फ्रान्समा रहेका नेपाली युवालाई रोजगारी दिन आग्रह गरेका छन् । श्रममन्त्री श्रेष्ठले नेपालका लागि फ्रान्सका राजदूत गिल्स बुर्बाओलेसँगको भेटमा युरोपका विभिन्न

तरलता अभावले कच्चा पदार्थ आयातमा कठिनाइ, निर्यात व्यवसायी मारमा

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम (तरलता)को चरम अभावका कारण निर्यात व्यवसायी मारमा परेका छन् । निर्यात व्यवसायीले तरलता अभावका कारण पर्याप्त वस्तुहरू उत्पादन गर्न नसक्दा निर्यातमा समस्या

पर्यटनमन्त्री आलेको निर्देशनपछि नारायणहिटीभित्र बन्न लागेको रेष्टुरेन्ट निर्माणको काम रोकियो

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम आलेको निर्देशनपछि नारायणहिटी दरबार संग्रहालयभित्र निर्माण हुन लागेको रेष्टुरेन्टको काम रोकिएको छ । मन्त्री आलेले मंगलबार काम रोक्न निर्देशन दिएपछि नारायणहिटी

बालुवाटार जग्गा प्रकरणका आरोपी शोभाकान्त ढकालले १ अर्ब २० करोड राजश्व छले

काठमाडौं । बालुवाटार जग्गा प्रकरणका नाइके समेत रहेका शोभाकान्त ढकालले १ अर्ब २० करोड रुपैयाँभन्दा बढी राजश्व छली गरेको भेटिएको छ । राजश्व अनुसन्धान विभागको अनुसन्धानले ढकालसहित ४ जना कम्पनी

सेयर बजारमा उछाल आउँदा एप्पलको बजार पूँजीकरण ३ ट्रिलियन डलर बराबर पुग्यो

एजेन्सी । सेयर बजारमा लगातार वृद्धि हुँदा एउटा कम्पनीका लागि के कति मात्रामा फरक पर्दो रहेछ भन्ने कुरा अमेरिकन एप्पल कम्पनीका लागि सिद्द भएको छ । अमेरिकी सेयर बजारमा उछाल