नेपाल निर्यात परिषद्ले छैठौं दिवसको अवसरमा ठमेलमा प्रदर्शन

काठमाडौं । नेपाल निर्यात परिषद्ले छैठौं दिवस अवसरमा ठमेलको नेपाली घर होटलमा प्रर्दशन आयोजना गरेको छ । परिषद्ले आजदेखि २२ गतेसम्म छैठौं दिवसको अवसरमा सीमित व्यवसायीको संलग्नतामा प्रदर्शन आयोजना गरेको

ऊर्जा क्षेत्रका मुद्दालाई अगाडि बढाउन सक्रिय भएर लाग्नुपर्योः महासचिव लेक्फेले

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग बहुपक्षीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) का महासचिव तेन्जिन लेक्फेले भेट गरेका छन् । मन्त्रालयमा भएको भेटमा उनीहरूबीच

आर्थिक नियमावलीमा सुनचाँदीका मुद्दा समावेश गर्न ब्यवसायीको आग्रह

काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघले आर्थिक नियमावलीमा सुनचाँदीका मुद्दा समावेश गर्न सरकारसँग आग्रह गरेको छ । महासंघका अध्यक्ष माणिकरत्न शाक्यले आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेलसँग भेटगरी ब्यवसायीका समस्या

जाजरकोट-जुम्ला सुरुङमार्गः सम्भाव्यता अध्ययनका शुरु

काठमाडौं । जाजरकोट-जुम्ला जोड्ने सुरुङमार्ग निर्माण हुने भएको छ । जाजरकोटको कुशे गाउँपालिका-८ साङ्टा र जुम्लाको तातोपानी गाउँपालिका-८ इमिल्चाघारी जोड्ने सुरुङमार्ग निर्माण हुने भएको हो । यसका लागि सम्भाव्यता अध्ययनका

दशैंअघि विपन्नलाई दिने भनिएको १० हजार अझैसम्म भएन वितरण

काठमाडौं । कोभिड–१९ बाट प्रभावित गरिब तथा अतिविपन्न परिवारलाई दिने भनिएको प्रतिपरिवार १० हजार रुपैयाँ अहिलेसम्म पनि वितरण हुन सकोको छैन् । अर्थमन्त्री जनार्दन शर्माले भदौ २५ गते प्रतिस्थापन विद्येकमार्फत्

एकैदिन प्रतितोला ९०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९००ले घटेर रु ९२ हजार २०० तोकिएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९३ हजार १००मा कारोबार भएको

पोखरामा १० रोपनी क्षेत्रफलमा अपार्टमेन्टसहित हाउजिङ बन्दै, यस्ता हुनेछन् सुविधा

काठमाडौं । पोखराको प्रस्याङ ५ मा ह्वाइट हर्स डेभलपर्सले १ अर्ब रुपैयाँ लगानीमा अपार्टमेन्टसहित हाउजिङ निर्माण गरिरहेको छ । कम्पनीले एकै स्थानमा ‘लभ्ली हिल्स रेसिडेन्सी’ नाम दिई अपार्टमेन्टसहित हाउजिङको निर्माण

साउदी अरबले ग्वादरबाट किन कराची नजिकै सार्यो १० अर्ब डलर लागतको इन्धन प्रशोधन परियोजना

एजेन्सी । पछिल्ला दिनहरुमा चिनियाँ लगानीको विस्तार तथा चीन पाकिस्तान इकोनोमिक करिडोरको प्रमुख हिस्साको रुपमा विकास भइरहेको पाकिस्तानको बलुचिस्तान प्रान्तमा साउदी अरबले इन्धन प्रशोधन केन्द्र स्थापना गर्ने विषयलाई स्थानान्तरण गरेको

राष्ट्र बैंकको नीतिले एक दजर्नभन्दा बढी लघुवित्त फोर्स मर्जरमा जानुपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० प्रतिशत भन्दा बढी क्रस होल्डिङ (दोहोरो लगानी) भएका लघुवित्त वित्तीय संस्थालाई मर्जरमा जान बाध्य बनाउने भएको छ । राष्ट्र बैंकको यस्तो नीतिले अबलम्बन गरेको

मर्दी हिमालमा ‘समर स्की’ महोत्सव हुने

गण्डकी । पछिल्लो समय लोकप्रिय गन्तव्यका रुपमा विकसित हुँदै गइरहेको मर्दी हिमालमा ‘समर स्की’ महोत्सव हुने भएको छ । दिगो हिमालयन कोषको आयोजनामा मर्दी हिमालको आधार शिविरमा महोत्सव हुने भएको