एमसीसीमा व्याख्यात्मक टिप्पणी पेश गर्न सभामुखले रुलिङ गर्ने
काठमाडौं । नेकपा माओवादी केन्द्रले व्याख्यात्मक टिप्पणीसहित एमसीसी सम्झौता पारित गर्ने निर्णय गरेपछि प्रतिनिधिसभाको बैठकमा सरकारसँग व्याख्यात्मक टिप्पणी माग गर्ने तयारी भएको छ । स्रोतका अनुसार आज बस्ने प्रतिनिधिसभाको बैठकमा