प्रतिनिधिसभाको बैठक आज पनि स्थगित, १५ गते बस्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठक शुक्रबार पनि स्थगित भएको छ । बिहीबार १ बजेका लागि बोलाइएको बैठक हिजो पनि सूचना टाँसेर शुक्रबारका लागि स्थगित गरिएको थियो । शुक्रबार पनि फागुन १५

१८ वर्षमा १६ खर्बको सेयर कारोबार, पुँजीगत लाभकर पौने २५ अर्ब, गत वर्ष मात्रै साढे १५ अर्ब

काठमाडौं । पुँजी बजार प्रविधिमैत्री बन्दै जाँदा लगानीकर्ता पनि बढ्दै गएका छन् । ब्रोकर कार्यालयमै पुगेर कारोबार गर्नै पर्ने बाध्यता हटाउँदै अनलाइन प्राविधिले हरेक मोबाइल र ल्यापटपमा कारोबारको सुविधा ल्याउँदा

युक्रेन संकटः संसारभरका अर्बपतिले एकै दिनमा गुमाए अर्बौ डलर, कसले कति गुमाए ?

एजेन्सी । रुस र युक्रेनबीचको लडाईका कारण संसारभर नै आर्थिक संकट देखा पर्ने अवस्था सिर्जना भएको छ । इन्धनको अत्यधिक मूल्यवृद्धि भएको छ भने गहुँ तथा अन्य उपभोग्य वस्तुको अवस्था

बेलायती अध्यागमनको नयाँ नियमले गोर्खा सैनिक लाभान्वित

लण्डन । हालै बेलायतको अध्यागमन विभागले यहाँको भिसा सम्बन्धमा केही नयाँ नियम ल्याएको छ । यसै सन्दर्भमा बेलायती सेनामा कम्तीमा ६ वर्ष सेवा गरेका विदेशीलाई बेलायतको भिसा आवेदन गर्न निःशुल्क

राष्ट्र बैंकले तोकेको क्षेत्रमा बैंकहरुले ऋण दिएनन्, एसएमईमा निजी क्षेत्रका बैंकले चासो दिएनन्

काठमाडौं । बैंकहरु अनुत्पादक क्षेत्रमा कर्जा बढाएपछि राष्ट्र बैंकले अनिवार्यरुपले उत्पादनमुलक क्षेत्रमा कर्जा प्रवाह गर्नुपर्ने नीति लियो । राष्ट्र बैंकले कृषिमा ११ प्रतिशत, ऊर्जामा ६ प्रतिशत तथा साना तथा मझौला(एसएमई)मा

राजस्व र सरकारी खर्चबीच तालमेल नमिल्दा अर्थतन्त्रमा संकट आयोः ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राजस्व संकलन र सरकारी खर्चबीच तालमेल हुन नसक्दा अर्थतन्त्र संकटमा पर्ने गरेको बताएका छन् । सरकारले राजस्व नियमित रूपमा उठाउने

एमसिसी पास गर्नुपर्छ, तर सबै दलको सहमतिमा: अध्यक्ष नेपाल

धनगढी । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले यथास्थितिमा एमसिसी पास नहुने बताएका छन् । कैलालीको धनगढीमा युवासङ्घ नेपालको प्रथम सुदूरपश्चिम प्रदेश भेलालाई बिहीबार सम्बोधन गर्दै उनले यथास्थितिमा

चुनढुंगा, फलाम खानी र तारे होटलसम्मको पूर्वाधार निर्माणको जिम्मा उद्योगीलाई, कार्यविधि अन्तिम चरणमा

काठमाडौं । सरकारले चालु आर्थिक वर्षदेखि ल्याएको नयाँ नीतिअनुसार चुनढुंगा खानी, फलाम खानी र तारे होटलसम्म पहुँचमार्ग र प्रसारण लाइन बनाउने कार्यविधिको मस्यौदा अन्तिम चरणमा पुगेको छ । सरकारले चालु

नेपालबाट थप विद्युत् किन्न भारत तयार, अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि अध्ययन गरिने

काठमाडौं । नेपाल र भारतको पश्चिम बंगाल राज्यबीच अन्तरदेशीय विद्युत् प्रसारण लाइन निर्माणको सम्भावनाबारे संयुक्त प्राविधिक टोलीद्वारा अध्ययन गरिने भएको छ । बिहीबार नेपाल र भारतका उर्जा सचिवबीच भएको छलफलमा

करको दायरा बढाएपछि ३८ प्रतिशत बढी राजस्व सङ्कलन

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले करको दर नभएर दायरा बढाएपछि त्यसको सकारात्मक प्रभाव देखिएको छ । कोरोना भाइरस सङ्क्रमणको नकारात्मक प्रभाव खेपिरहेका उद्योग व्यवसाय क्षेत्रलाई राहत दिने उद्देश्यले महानगरपालिकाले कर छुटको