एमसीसी सम्झौता अनुमोदनमा प्रतिपक्षी एमालेको भूमिका सकारात्मकः नेपाली
काठमाडौं । नेपाली कांग्रेसले एमसीसी सम्झौता अनुमोदन गर्न एमालेले राम्रो सहयोग गरेको बताएको छ । संसदबाट एमसीसी अनुमोदन भएको भोलिपल्ट अर्थात् सोमबार पार्टीको धारणा सार्वजनिक गर्दै कांग्रेसले एमसीसी सम्झौता अनुमोदन